• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

चीनद्वारा अत्याधुनिक लडाकु विमान सार्वजनिक


  •   सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
  • काठमाडौं । चीनले उसको सबैभन्दा अत्याधुनिक लडाकु विमान सार्वजनिक गरेको छ । चीनको जे-३५ए स्टिल्थ फाइटर विमानले चुहाइ हवाई प्रदर्शनीमा पाँच मिनेट उडान भरेको थियो । जे-३५ए जमिनबाट उड्ने र अवतरण गर्ने लडाकु विमान हो । यसको अर्को भेरियन्टले विमानवाहक युद्धपोतबाट उडान र अवतरण गर्नेछ ।

    Advertisement

    यो लडाकु विमानको क्षमताबारे धेरै जानकारी सार्वजनिक गरिएको छैन । तर, यसको सार्वजनिकीकरण चिनियाँ सेनाको आधुनिकीकरणको क्रममा महत्वपूर्ण कदम भएको विश्लेषकहरूको भनाइ छ । त्यस्तै, यसले एसिया-प्यासिफिक क्षेत्रमा, खासगरी ताइवानवरिपरि अमेरिकाको प्रभुत्वलाई चुनौती दिने पनि उनीहरू बताउँछन् ।

    जे-३५ विमान सार्वजनिक गरेपछि चीन स्टिल्थ फाइटरका एकभन्दा बढी सिरिज ल्याउने अमेरिकापछिको दोस्रो मुलुक बनेको छ । अमेरिकासँग भएको एफ-२२ र एफ-३५ यस्तो विमान हो भने चीनको जे-२० र जे-३५ ।

    जे-३५ सेनयाङ एयरक्राफ्ट कर्पोरेसनले दशकभन्दा लामो समय लगाएर बनाएको हो । यसअघि जे-२० विमान २०१७ मा सेवामा प्रवेश गरेको थियो ।

    जे-३५ भने २०२६ मा सेवामा प्रवेश गर्ने आकलन गरिएको छ । यसले अमेरिकाको एफ-३५ लाई टक्कर दिने कतिपयको भनाइ छ । तर, विमानवाहक युद्धपोतबाट उड्ने जे–३५बी भने हालसम्म सार्वजनिक गरिएको छैन । त्यो जहाजलाई धावनमार्ग चाहिँदैन, सोझै उड्ने र अवतरण गर्ने गर्छ । यसवर्षको चिनियाँ हवाइ प्रदर्शनीमा रुसको सुखोइ एसयू-५७ लडाकु जहाज पनि समावेश थियो ।(एजेन्सी)

    सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer