• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

  • ७. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

लिभरपुलको विजयी यात्रा जारी


  •   बिहिबार, मङि्सर २७, २०८१ मा प्रकाशित
  • काठमाडौं। च्याम्पियन्स लिग फुटबलमा साबिक विजेता रियल मड्रिडले घरेलु टोली एटलान्टाविरुद्ध ३-२ को रोमाञ्चक जित दर्ता गरेको छ । जितसँगै ६ खेलमा नौ अंक जोडेको रियल १८औँ स्थानमा छ । पहिलो पराजय बेहोरेको एटलान्टा समान खेलबाट ११ अंकका साथ नवौँ स्थानमा छ ।

    Advertisement

    जिविस रंगशालामा रियललाई जित दिलाउन किलियन एमबाप्पे, भिनिसियस जुनियर र जुड बेलिङघमले गोल गर्नुभयो । एटलान्टाका लागि चाल्र्स डी क्याटेलेर र एड्मोला लुकम्यानले गोल गर्नुभयो । खेलको १०औँ मिनेटमा एमबाप्पेको गोलमार्फत् रियलले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा क्याटेलेरले पेनाल्टीमार्फत् गोल गर्दै एटलान्टालाई बराबरीमा ल्याउनुभयो । जुनियरले ५६औँ मिनेटमा गोल गर्दा रियल २-१ ले अगाडि बढ्यो । तीन मिनेटपछि नै बेलिङघमले रियलका लागि तेस्रो गोल गर्नुभयो । लाकम्यानले ६५औँ मिनेटमा गोल गर्दै एटलान्टालाई खेलमा फर्काउने संकेत दिए पनि त्यो पर्याप्त बन्न सकेन ।

    यस्तै, पेरिस सेन्ट जर्मन (पिएसजी)ले आरबी साल्जबर्गविरुद्ध ३-० को सहज जित दर्ता गरेको छ । जितसँगै ६ खेलमा सात अंक जोडेको पिएसजी २४औँ स्थानमा छ । पराजित साल्जबर्ग समान खेलबाट तीन अंकका साथ ३२औँ स्थानमा छ । साल्जबर्गको घरेलु मैदान रेडबुल एरिनामा पिएसजीलाई जित दिलाउन गोन्कालो रामोस, नुनो मेन्डिस र डिजायर डुउले गोल गर्नुभयो ।

    यसैगरी लिभरपुलले आफ्नो विजयी यात्रालाई छैटौँ खेलसम्म पनि कायम राखेको छ । लिभरपुलले मंगलबार घरेलु टोली जिरोनाविरुद्ध १-० को कठिन जित दर्ता गरेको हो । जितसँगै ६ खेलमा १८ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । पराजित जिरोना समान खेलबाट तीन अंकका साथ ३०औँ स्थानमा छ । (एजेन्सी)

    बिहिबार, मङि्सर २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: जेठ, २०८३
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ३.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल जेठ ३ गते (१७

    • ५.
      आज २०८३ साल जेठ २ गते शनिवार:

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: जेठ, २०८३

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer