• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ २८, २०८३
☰
आइतबार, भदौ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

कालीकाेटकाे पलाँतामा नेपाल टेलिकमको फाेरजी सेवा विस्तार


  •   सोमबार, पुष ०२, २०८१ मा प्रकाशित
  • काठमाडौं । कालीकाेटकाे पलाँता गाउँपालीका-४ रेज्जेवस्थित नेपाल टेलिकमको फाेरजी सेवा जडान गरिएको छ ।

    Advertisement

    पलाँता गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता तिलक बुढाको पहलमा नेपाल टेलिकमकाे लगानी र पलाँता गाउँपालिकाकाे सहयाेगमा नेपाल टेलिकमको टावर जडान गरिएको हाे ।

    जिल्लाकै विकट मानिएकाे पलाँता गाउँपालिकामा फाेरजी सेवा विस्तार हुने भएपछि यहाँका नागरिक सञ्चारकाे पहुँचमा पुग्ने टेलिकम टावरका पहलकर्ता तथा वडा नम्बर-४ का अध्यक्ष तिलक बुढाले बताउनुभयो ।

    ‘अहिले हामीले नेपाल टेलिकमकाे फाेरजी सेवा विस्तारका लागि काम अन्तिम चरणमा पुर्‍याई सकेका छाैँ ‘ अबकाे १५/२० दिनमा घेरबारकाे काम सम्पन्न गरेपछि फाेरजी सेवा सुचारु गरिने उहाँले बताउनुभयाे ।

    नेपाल टेलिकमकाे टावर जडानसँगै त्यसमा तत्काल फाेरजी सेवा सुचारु गरिने उहाँकाे भनाई छ । तर, त्यसमा फाइभजी सेवा समेत जडान गरिएको उहाँले जानकारी दिनुभयाे ।

    नेपालमा फाइभजी सेवा परीक्षणको क्रममा रहेकाले तत्काल यो टावरमा फाेरजी सेवा सुचारु गरिने र फाइभजीकाे बिस्तारपछि यसमा आफै फाइभजी सेवा एक्टिभ हुने गरि सवा सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयाे ।

    माेबाइल फाेनमा सम्पर्क गर्न पलाँताका डाँडाकाँडा धाउनुपर्ने बाध्यताकाे अन्त्य गर्न र पलाँताका नागरिकलाई प्रत्येक्ष सूचना सञ्चारकाे पहुँचमा ल्याउन टेलिकमले आफ्नै लगानीमा याे सेवाकाे विस्तार गरेको हाे ।

    बढ्दाे प्रविधिको प्रयोगसँगै दुर्गम गाउँका ग्रामीण क्षेत्रमा फाेरजीदेखि फाइभजीसम्मकाे सेवा विस्तार हुने भएपछि यहाँका स्थानीय नागरिक खुसी भएका छन् ।

    सोमबार, पुष ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    भर्खरै

    • १.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • २.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ३.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ४.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ६.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer