• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८१ साल पौष ४ गते बिहिवार (Dec 19, 2024): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   बिहिबार, पुष ०५, २०८१ मा प्रकाशित
  • आज २०८१ साल पौष ४ गते बिहिवार (Dec 19, 2024) पुष कृष्ण चतुर्थी पञ्चाङ्ग: वैधृति बालव अश्लेषा

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा मानसम्मान बढ्नेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। धन आर्जनका नयाँ स्रोतहरू खुल्नेछन्। पारिवारिक सद्भाव बढ्नेछ। श्रमको उचित मूल्याङ्कन नमिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। दाजुभाइको साथ र सहयोग मिल्नेछ। गोपनीय कुरामा ध्यान पुर्याउनुहोला। मूल्यवान वस्तु हराउन सक्छ। आर्थिक कारोबार सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समस्या पर्दा मित्रहरूबाट सहयोग मिल्नेछ। धार्मिक कार्यमा वा समाजसेवामा मन जानेछ। प्रलोभन देखाएर काम बनाउनेहरुलाई चिन्ने प्रयास गर्नुहोस्। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लामो समयदेखि प्रतिक्षा गरेको कार्य सम्पादन हुनेछ। व्यापार व्यवसायलाई लिएर लामो यात्रा गर्नुपर्ला। व्यापार भन्दा समाज मुलुकको लागि गरेको कामबाट लाभ पाइनेछ। नयाँ नोकरीको प्रयासमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नसोचेको स्थानबाट धनप्राप्तिले मन हर्षित रहनेछ। आफन्तहरूको साथ मिल्नेछ। कार्यक्षेत्रमा बोलिको विपरीत प्रभाव पर्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा प्रतिकूल परिस्थितिले चिन्ता बढ्नेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। शत्रुहरू सक्रिय रहनेछन्। कानुनको विपरीत कार्य नगरौँ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) राजनीतिक क्षेत्रमा गरेको प्रयासमा सफलता मिल्नेछ। शासन वा सत्तापक्षबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा नयाँ अनुबन्धहरूले आयस्रोत बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वरिष्ठ व्यक्तिहरूको सहायताले धन आर्जनका नयाँ स्रोतहरू खुल्नेछन्। शैक्षिक प्रगति हुनेछ। नयाँ कार्यको प्रस्ताव आउनेछ। नयाँ पहिरनले व्यक्तित्वमा आकर्षकता लिएर आउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा सिनियर वा जुनियर दुबैको सहयोगले अप्ठ्यारो कार्य सम्पादन हुनेछ। आर्थिक साझेदारबाट पनि राम्रो लाभ मिल्नेछ। व्यापार व्यवसायमा शत्रुपक्ष हार खानेछन्। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ५ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज हजुरले चिताएका काम पूरा हुने सम्भावना रहेको छ। भाग्यले साथ दिनेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा रुचि बढ्नेछ। आइटी क्षेत्रमा राम्रो सफलता पाइनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक २ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) चुनौतीपूर्ण दिन रहेको छ। विश्वासीलो मित्रबाट सहायता मिल्नेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। आध्यात्मिक ज्ञानको प्रेरणाले मानसिक सुख मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यापार व्यवसायमा नयाँ कार्यको सुरुवात हुनेछ। राज्य पक्षबाट शुभ समाचार सुन्न पाउनुहुनेछ। सकारात्मक रहनुहोस् मुद्दा मामिलामा सफलता पाइनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

    बिहिबार, पुष ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer