• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

तीन आयोजनालाई एक खर्ब दिदै एडिबी


  •   शनिबार, पुष ०७, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाल र एसियाली विकास बैंक(एडीबी)बीच तीनवटा आयोजना र एक कार्यक्रम कार्यान्वयनका लागि एक खर्ब पाँच अर्ब ५९ करोड बराबरको ऋण तथा अनुदान सम्झौता भएको छ । शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल सरकार र एडिबीबीच उक्त कार्यक्रम कार्यान्वयनका लागि ७७७.६ मिलियन अमेरिकी डलर अर्थात् एक खर्ब पाँच अर्ब अर्ब ५९ करोडबराबरको ऋण तथा अनुदान सम्झौता भएको हो । सम्झौतापत्रमा अर्थ मन्त्रालयमा सचिव डा. रामप्रसाद घिमिरे र एडिबीका नेपालस्थित नियोगका देशीय निर्देशक अर्मान्ड काउचोइसले हस्ताक्षर गर्नुभएको थियो ।

    Advertisement

    नेपाल र एडिबीबीच सिँचाइ आधुनिकीकरण अभिवृद्धि परियोजना, हरियो, लचिलो र समावेशी विकास कार्यक्रम, काठमाडौं उपत्यका खानेपानी सुधार परियोजना (फेज २) र दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग विद्युत् प्रसारण र वितरण सुदृढीकरण परियोजनाका लागि सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौं उपत्यका खानेपानी सुधार परियोजना (फेज २), दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग(एसएएसईसी) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण परियोजना र हरित, लचिलो र समावेशी विकास (ग्रिड) कार्यक्रम कार्यान्वयनका लागि पनि वित्तीय सम्झौता भएको छ । सो अवसरमा अर्थसचिव डा. रामप्रसाद घिमिरेले एडिबीको निरन्तर सहयोग र साझेदारीका लागि धन्यवाद दिनुभयो । काठमाडौं उपत्यका खानेपानी सुधार परियोजना (चरण २) आयोजना लागत २४ करोड अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ ३२ अर्ब ५९ करोड एडिबीले १५ मिलियन अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ दुर्ई अर्ब तीन करोडबराबर अनुदान र १७ करोड अमेरिकी डलर सहयोग गर्ने सम्झौतामा रहेको उहाँले बताउनुभयो । सम्झौताले सिँचाइ प्रणाली, जल सुरक्षा र कृषिमा सुधारमात्र नभई नेपालको सबैभन्दा बढी प्रभावित समुदायमा जलवायु प्रतिरोधी क्षमता सुदृढ पार्ने र योगदान पु¥याउने उहाँको भनाइ थियो । दिगो विकास लक्ष्य हासिल गर्न, आयोजना समयमै र प्रभावकारीरूपमा कार्यान्वयनका लागि कार्यान्वयन गर्ने निकायलाई अपेक्षित नतिजा सुनिश्चित गर्न पनि सचिव घिमिरेले आग्रह गर्नुभयो ।

    सम्झौतामा २३.८ बिलियन डलर सहुलियत ऋण, समृद्धिका लागि जापान कोष र रिसिलियन्ट एसिया एण्ड प्यासिफिक(आइएफपिआर)ले ३० मिलियन अमेरिकी डलर(४०७.४६ मिलियनबराबर) अनुदान सहयोग गर्ने र नेपाल सरकारले ५२ मिलियन अमेरिकी डलर(सात अर्ब छ करोडबराबर) सहयोग गर्ने भएको छ । मेलम्ची इन्टेक स्थानान्तरण र निर्माण, लामो सुरुङ निर्माण र सुन्दरीजल जल प्रशोधन केन्द्रको विस्तारलगायत काठमाडौं उपत्यकाका जनतालाई सुरक्षित र भरपर्दो खानेपानी सेवा उपलब्ध गराउने परियोजनाको लक्ष्य रहेको छ । दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण आयोजनाको लागत ५३ करोड ७० लाख अमेरिकी डलर अर्थात् ७२ अर्ब ९३ करोड नेपाली रुपैयाँ एडिबीले तीन करोड अमेरिकी डलर अर्थात् चार अर्ब सा करोडबराबर अनुदान र तीन सय ११ करोड अमेरिकी डलर सहयोग गर्ने सम्झौता भएको हो । ४२ अर्ब २४ करोडबराबर सहुलियतपूर्ण ऋण, युरोपेली संघले २२.६ मिलियन अमेरिकी डलर (तीन सय छ अर्बबराबर) अनुदान, नर्वेले ३१ मिलियन अमेरिकी डलर (चार अर्ब २१ करोडबराबर) अनुदान, रणनीतिक जलवायु कोषले १० मिलियन अमेरिकी डलर (एक अर्ब ३५ करोड) अनुदान सहयोग गर्ने भएको छ ।

    नेपालले १३२.४ मिलियन अमेरिकी डलर (१७.९८ बिलियन) कार्यान्वयनका लागि परियोजना हरित विद्युत् निर्यातलार्ई समर्थन गर्दै नेपालको बढ्दो ऊर्जा माग पूरा गर्नमा केन्द्रित छ । सिँचाइ आधुनिकीकरण अभिवृद्धि परियोजना(आइएमइपी) को सुरुवातका लागि आठ करोड ५० लाख अमेरिकी डलर अर्थात् ११ अर्ब ५४ करोडबराबरको ऋण सम्झौतामा अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव एवं प्रमुख धनीराम शर्माले हस्ताक्षर गर्नुभयो ।

    शनिबार, पुष ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer