• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८१ साल पौष ७ गते आइतवार (Dec 22, 2024): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   आइतबार, पुष ०८, २०८१ मा प्रकाशित
  • आज २०८१ साल पौष ७ गते आइतवार (Dec 22, 2024) पुष कृष्ण सप्तमी पञ्चाङ्ग: आयुष्मान बव उत्तर

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार विस्तारलाई लिएर योजना बन्नेछ। आध्यात्मिक क्षेत्रमा गुप्त विद्या र ज्ञानमा वृद्धि हुनेछ। बच्चाहरूको साथमा मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी भइएला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा अधिकारीहरूबाट आश्वासन पाइनेछ। व्यापार व्यवसायमा दिखावा गर्नदेखि बच्नुहोस्। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। नोकरी वा पेशामा योग्यताको मूल्याङ्कन हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ। घरपरिवारमा मनमुटाव हुन सक्छ। व्यापार क्षेत्रमा नयाँ व्यापार प्रारम्भ गर्न सक्नुहुनेछ। कार्यक्षेत्रलाई लिएर यात्रा गर्नुपर्ला। आजको शुभ रंग पहेलो भने शुभ अंक ५ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शेयर मार्केटबाट मनग्य लाभ मिल्नेछ। आर्थिक कारोबारमा नयाँ आवेदनहरू नदिनुहोस्। कार्यक्षेत्रमा रोकिएका कार्यहरू प्रारम्भ हुनेछन्। अरुलाई सल्लाह दिन वा लिन दुवैबाट बच्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामूहिक कार्यमा सबैको सहमतिले निर्णय लिनुहोला। कार्यक्षेत्रमा धोखा मिल्ने सम्भावना छ। वैदेशिक यात्राको मार्ग प्रशस्त हुनेछ। आत्मीयजनसँग भेट हुन सक्ला। स्वास्थ्यमा सुधार आउँनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ९ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नोकरी वा पेशामा अधिकारीहरूबाट सहयोग नमिल्नाले आत्मबलमा कमी आउँनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। व्यापार व्यवसायमा शत्रु पक्ष हार खानेछन्। स्वास्थ्यमा मौसमी बिमारीदेखि सावधान रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी वा पेशामा जिम्मेवारी बढ्नेछ। स्वास्थ्यलाई लिएर लापरवाही नगर्नुहोला। विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रमा नयाँ अवसर मिल्नेछ। कार्यक्षेत्रमा हजुरको सल्लाहले बिग्रीएको काम बन्नेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा एउटा कार्य सम्पादन गरेर मात्रै अर्को कार्य प्रारम्भ गर्नुहोला। सरकारी क्षेत्रबाट लाभ मिल्नेछ। जीवन साथीबाट उपहार मिल्न सक्ला। आर्थिक पक्ष मजबुत रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कार्यको सुरुवात गर्नबाट बच्नुहोस। पारिवारिक समस्याले मन अशान्त रहनेछ। कार्यक्षेत्रमा बौद्धिक क्षमताले सफलता मिल्नेछ। नयाँ मित्रहरू बन्नेछन्। परिश्रम गरे पनि थोरै प्रतिफल प्राप्त हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यस्थलमा सहयोगीहरूको सहयोग नमिल्नाले कार्यमा बिलम्ब हुनेछ। घरमा मांगलिक वा धार्मिक कार्यको रूपरेखा बन्नेछ। राजनीतिक परिवेशमा प्रभाव बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा वेतनमा वृद्धि हुन सक्ला। आफ्नो गुप्त कुरा कसैलाई नभन्नुहोला नभए अप्ठ्यारो पर्नसक्छ। जीवन साथीसँग प्रेम सम्बन्ध कसिनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) समाजमा पद प्रतिष्ठामा वृद्धि हुनेछ। कार्यक्षेत्रमा प्रशंसनीय योग्य कामले प्रभाव बढ्नेछ। पारिवारिक समस्याहरूमा धन खर्चको योग छ। स्वास्थ्यमा पेट सम्बन्धी समस्याले सताउन सक्ला। सवारी साधनको ध्यान राखौं। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

    आइतबार, पुष ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer