• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८१ साल पौष १३ गते शनिवार (Dec 28, 2024): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   शनिबार, पुष १४, २०८१ मा प्रकाशित
  • आज २०८१ साल पौष १३ गते शनिवार (Dec 28, 2024) पुष कृष्ण त्रयोदशी पञ्चाङ्ग: शूल गर अनुराधा

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आध्यात्मिक चिन्तनमा समय बित्नेछ। सामाजिक काममा चासो लिन सकिनेछ। आफूले गरेको मेहनत अर्काले लिन सक्छ। मौसमी बिमारीदेखि सावधान रहनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा तपाईंको प्रयास सफल हुनेछ र धन प्राप्तिका नयाँ मार्ग प्रशस्त हुनेछन्। कर्तव्य निष्ठ भएर अघि बढ्ने समय रहेको छ। ऋणको लेनदेनदेखि बच्नुहोस्। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ६ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक क्षेत्रमा महत्त्वपूर्ण दायित्व मिल्न सक्छ।आफन्तहरुको साथ नमिल्नाले आत्मविश्वासमा कमि आउने छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। मित्रहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग वैजनी हो भने शुभ अंक ४ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायमा बौद्धिकताको परीक्षण हुनेछ। बोली र व्यक्तित्वले सबैको प्यारो बन्न सकिन्छ। जोश र जागर बढ्नाले कार्य समयमा सम्पादन हुनेछ। संगीत र कलामा रुचि बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वैदेशिक रोजगारको योग बनिरहेको छ। सरकारी कार्यमा बाधा आउनेछ। अध्ययन नगरी काम थाल्दा समस्या पर्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। कृषिमा राम्रो उत्पादन हुनाले उचित मूल्यांकन प्राप्त हुनेछ। नयाँ उद्योगधन्दा प्रारम्भ गर्न सकिनेछ। शैक्षिक क्षेत्रमा प्रगति होला । आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी व्यापारबाट लाभ मिल्नेछ। दिखावा र आडम्बरको चक्करमा गल्ती नहोस् यस विषयलाई लिएर ध्यान दिनुहोस्। चलचित्र र कलाको क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। पठनपाठनमा मन लाग्नेछ। प्रेम सम्बन्ध कसिनेछ। मानसिक वा शारीरिक रुपमा सबल हुनुहुनेछ। आत्मीय जनहरूको मेलमिलापले मनमा उमंग रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परिश्रम अनुसार राम्रै प्रतिफल पाइनेछ। भाग्योदयको समय रहेको छ। रोकिएको धन फिर्ता हुने सम्भावना रहेको छ। निजी कार्यलाई लिएर दौडधुप बढ्नेछ। पत्नी र पुत्रबाट सहयोग पाइएला। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा मानसम्मान बढ्नेछ। आलस्य गर्दा बनिरहेको काम बिग्रिन सक्छ। छरछिमेकीसँगको विवाद समाधान हुनेछ। मूल्यवान वस्तुको संग्रह गर्न सक्नुहुनेछ। धेरै समयपछि आत्मीय जनहरूसँग भेट होला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) चिताएको काम सजिलै सम्पादन गर्न सकिनेछ। स्वरोजगारको नयाँ अवसरहरू मिल्ला। वैदेशिक यात्रा गर्ने साइत जुर्नेछ। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग लिन गाह्रो हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक संघ संस्थामा सहभागी हुन पाइएला। जग्गा जमिनको कारोबारमा भाग्यले साथ दिनेछ। ठूलो योजना पूरा गर्नमा केही समय लाग्नेछ। नमागी कसैलाई सल्लाह नदिनुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

    शनिबार, पुष १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer