• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८१ साल पौष १८ गते बिहिवार (Jan 02, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   बिहिबार, पुष १९, २०८१ मा प्रकाशित
  • आज २०८१ साल पौष १८ गते बिहिवार (Jan 02, 2025) पुष शुक्ल तृतिया पञ्चाङ्ग: हर्षण तैतल श्रवण

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। नयाँ सम्पर्कबाट लाभ मिल्नेछ। सरकारी कामकाजमा सफलता मिल्नेछ। सेवा मुलुक कामले प्रतिष्ठा बढाउनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पुरुषार्थका साथ काम गर्नाले व्यक्तित्वमा निखार आउनेछ। गृहणीहरूको सजावटको सामानमा धन खर्च हुने योग छ। व्यापार व्यवसायमा बोलिको विपरीत अर्थ लाग्न सक्नेछ, शब्दचयनमा ध्यान दिनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रतियोगी परीक्षामा सफलता पाइनेछ। हजुरको कामको कर्मठताले कार्यक्षेत्रमा शत्रुहरू पछाडि हट्नेछन्। विद्यार्थीहरूलाई परीक्षामा राम्रो परिणाम मिल्नेछ। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्तहरूको साथमा समय बित्नेछ। व्यापार व्यवसायमा नयाँ निर्णयहरूको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। श्वास प्रश्वासको समस्या छ भने चिकित्सकको सल्लाह अवश्य लिनुहोला। शत्रुपक्ष बलवान हुनाले समयमा कार्यसम्पादन हुन गाह्रो हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफ्नो व्यक्तित्वले अरुलाई आकर्षित गर्नमा सफल रहनुहुनेछ। समाजमा पद प्रतिष्ठा बढ्नेछ। कुनै अप्रिय सूचनाले मन अप्रसन्न रहनेछ। शेयर बजारबाट लाभ मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्य क्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन् । मधुमेहको रोगी हुनुहुन्छ भने स्वास्थ्यप्रति सचेत हुनुहोला। साझेदारी व्यापारमा सजग हुनुपर्ने आवश्यकता रहेको छ । जीवनसाथीलाई लिएर कुनै प्रकारको शंका नगरौं। आजको शुभ रंग गुलाबी हो भने सुभ अंक ५ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कार्य प्रारम्भ गर्नको लागि दिन उपयुक्त रहेको छ। आध्यात्मिक विकास हुनुको साथै लेखन कलामा सफलता मिल्नेछ। कार्यक्षेत्रमा प्रभाव बढ्नाले अवसरवादी पनि अवसरको फाइदा उठाउन सक्नेछन् सावधान रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक संघ संस्थामा सम्मिलित हुन पाइएला। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। आर्थिक पक्ष सबल रहनुको साथै दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पुराना रोकिएका काम सम्पादन हुनेछन्। मनमा शान्ति र उत्साह रहनेछ। प्रेम सम्बन्ध कसिनेछ। शैक्षिक क्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त होला। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धेर्य र पराक्रमले गर्दा नसोचेको कार्य सम्पादन हुनेछ। छरछिमेकीसँगको मनमुटाव सुल्झिनेछ। कार्यक्षेत्रमा सहयोगी वर्गहरूको सहयोग मिल्नेछ। व्यापारमा पारदर्शिता राख्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग बैजनि हो भने शुभ अंक ६ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक वा पर्यटकीय क्षेत्रबाट हुनुहुन्छ भने आज विशेष आर्थिक लाभ हुने सम्भावना रहेको छ । खेल जगतबाट हुनुहुन्छ भने आजको दिन अत्यन्त श्रेष्ठ रहेको छ । स्वास्थ्य सम्बन्धित समस्या रहेको थियो भने सुधारको योग रहेको छ । भाग्यले राम्रो साथ दिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा प्रगतिको योगका साथै आय स्रोतमा बृद्धिको योग रहेको छ। सामाजिक क्षेत्रमा कुनै विशेष पद प्राप्त गर्न सकिनेछ । दाम्पत्य जीवन सुमधुर रहेको छ। आजको शुभ रंग रातो हो भने सुभ अंक ९ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

    बिहिबार, पुष १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer