• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

चीनमा प्रतिस्पर्धा बढेपछि बिक्री बढाउन आईफोनको मूल्यमा ‘अभूतपूर्व’ छुट दिँदै एप्पल


  •   शुक्रबार, पुष २०, २०८१ मा प्रकाशित
  • काठमाडौं । एप्पलले चीनमा नयाँ आईफोन मोडेलमा दुर्लभ अर्थात् हालसम्म नदिइएको दरमा छुटहरूको घोषणा गरेको छ। अमेरिकी टेक जायन्ट एप्पलले ह्वावेजस्ता आफ्ना घरेलु प्रतिस्पर्धीहरू विरुद्ध बजार हिस्सालाई बचाउनको लागि यस्तो कदम चालेको हो।

    Advertisement

    एप्पलको वेबसाइट अनुसार जनवरी ४ देखि ७ सम्म चल्ने यो चार-दिने प्रचार कार्यक्रमले तोकिएका भुक्तानी विधिहरू प्रयोग गर्दा केही आईफोन मोडेलहरूमा छुट लागू गर्नेछ रोयटर्सले उल्लेख गरेको छ।

    फ्ल्यागशिप आईफोन १६ प्रोको सुरुवाती मूल्य ७,९९९ युआन, आईफोन १६ प्रो म्याक्सको सुरुवाती मूल्य ९,९९९ युआन छ भने यी दुवैमा सबैभन्दा धेरै ५०० युआन छुट दिइनेछ। आईफोन १६ र आईफोन १६ प्लसमा भने ४०० युआन छुट प्रदान गरिने रोयटर्सले उल्लेख गरेको छ।

    यी छुटहरू चीनको सुस्त अर्थतन्त्र र मूल्य घट्ने दबाबको कारण ग्राहकहरू खर्च गर्न सतर्क भइरहेका बेला आएको हो। नोभेम्बरमा चीनको उपभोक्ता मुद्रास्फीति पाँच महिनाको न्यूनतममा पुगेको थियो।

    एप्पल हाल चीनको सबैभन्दा ठूलो स्मार्टफोन बजारमा घट्दो बजार हिस्साको सामना गरिरहेको छ जहाँ स्थानीय उत्पादकहरूले प्रतिस्पर्धा तीव्र बनाएका छन्।

    ह्वावेले अगस्ट २०२३ मा प्रिमियम सेग्मेन्टमा फिर्ता भएसँगै चीनमा सशक्त चुनौती प्रस्तुत गरेको छ। स्थानीय रूपमा निर्मित चिपसेटहरू सहित ह्वावेले गत साता एक प्रमुख इ-कमर्स प्लेटफर्ममा मोबाइल फोनलगायतका उच्च-स्तरीय उपकरणहरूको मूल्य ३,००० युआनसम्म घटाएको थियो।

    एप्पल २०२४ को दोस्रो त्रैमासिकमा चीनका शीर्ष पाँच स्मार्टफोन विक्रेताहरूको सूचीबाट बाहिरिएको थियो तर तेस्रो त्रैमासिकमा पुन: फर्किएको थियो।

    तर, अनुसन्धान संस्था आईडीसीका अनुसार तेस्रो त्रैमासिकमा एप्पलका स्मार्टफोन बिक्री गत वर्षको सोही अवधिसँग तुलना गर्दा ०.३ प्रतिशत घटेको थियो भने ह्वावेको बिक्री ४२ प्रतिशतले बढेको थियो।

    समाचार अनुसार एप्पलको यो प्रचार कार्यक्रम पुराना आईफोन मोडेलहरूमा २०० देखि ३०० युआनसम्मको छुट, साथै म्याकबुक ल्यापटप र आइप्याड ट्याब्लेटहरूजस्ता अन्य उत्पादनहरूमा पनि लागू हुनेछ। ग्राहकहरूले वीच्याट पे वा अलिपे जस्ता तोकिएका भुक्तानी विधिहरू प्रयोग गरेमात्र यी छुटका लागि योग्य हुनेछन्।

    शुक्रबार, पुष २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार ६ गते (२०

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer