• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८१ साल पौष २२ गते सोमवार (Jan 06, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   सोमबार, पुष २३, २०८१ मा प्रकाशित
  • आज २०८१ साल पौष २२ गते सोमवार (Jan 06, 2025) पुष शुक्ल सप्तमी पञ्चाङ्ग: परिधि गर उत्तरभाद्र

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन सामान्य रहेको छ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। इच्छा अनुसार कार्य क्षेत्रमा समय व्यतीत हुनेछ। पदको मर्यादा बनाएर राख्ने कोशिस गर्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धनार्जनका नयाँ स्रोतहरू बढ्नेछन्। व्यापार व्यवसाय र कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। दीर्घकालीन योजना प्रारम्भ गर्ने समय रहेको छ। दाम्पत्य जीवनमा मनमुटाव सुल्झिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा आलस्य गर्दा बनेको काम बिग्रिनेछ। घरपरिवारको साथ मिल्नाले कार्य समयमा सम्पादन हुनेछ। कुनै परिचित व्यक्तिको बारेमा अप्रिय सूचना मिल्न सक्ला जसले गर्दा मन अप्रसन्न रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अरुको लागि बुद्धि र धन खर्च गर्नुपर्ला। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरुसँग मित्रता बढ्नेछ। परीक्षामा सफलता मिल्नेछ। पेटको समस्या छ भने बढ्नसक्छ आहारमा विशेष ध्यान दिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धनु राशि हुनेहरूको लागि दिन राम्रो रहेको छ। राज्यपक्ष र प्रशासन क्षेत्रबाट सहयोग प्राप्त हुनेछ। रोकिएको काम सम्पादन हुनेछ। जग्गा जमिन सम्बन्धी काममा सफलता हात लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफन्तहरूको साथ सहयोग मिल्नेछ। कार्यक्षेत्रबाट मानसम्मान मिल्नेछ। इच्छा अनुसारको परिकार मिल्नेछ। प्रतिष्ठित व्यक्ति वा कुनै आफन्तको सहयोगले लाभ मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) समाजिक र आर्थिक व्यवस्थापन मजबुत बन्नेछ। शत्रुहरू परास्त हुनेछन्। जीविकोपार्जनको क्षेत्रमा ठूलो परिवर्तन देखिनेछ। कला वा संगीतको क्षेत्रमा लोकप्रियता बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा भाग्य भन्दा कर्ममा विश्वास गर्नुहोला। आध्यात्मिक क्षेत्रमा विकास हुनेछ। व्यापार व्यवसायमा लाभदायी परिवर्तन हुन सक्नेछ। नोकरी वा पेशामा नयाँ विचारहरू आउनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साझेदारी व्यापारबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा कार्यलाई टाल्नुभन्दा कार्यलाई सम्पादन गर्ने प्रयास गर्नुहोस्। दाम्पत्य जीवन सुखमय रहनेछ साथै स्वास्थ्यमा सुधार आउनेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ६ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा राम्रो सफलता मिल्नेछ साथै प्रेमीसँग आफ्नो प्रेम व्यक्त गर्न सक्नुहुनेछ। रुचि अनुसार खानपानको आनन्द मिल्नेछ। धनको लेनदेन गर्नदेखि बच्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा पराक्रममा वृद्धि हुनेछ। व्यापार गर्दा मनमा धेरै शङ्काहरू उत्पन्न हुनेछन् मनलाई संयमित राख्ने प्रयास गर्नुहोस्। भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राजनीतिक क्षेत्रमा नयाँ पद मिल्ने सम्भावना रहेको छ। घरेलु कामकाजमा अतिरिक्त मेहनत गर्नुपर्ने हुन्छ। पुराना रोकिएका कामहरू प्रारम्भ हुनेछन् बाणीमा संयम राख्नुहोस् ,सोधे भन्दा धेरै कसैलाई सल्लाह नदिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

    सोमबार, पुष २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १८ गते (२

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer