• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ ०७, २०८३
☰
आइतबार, भदौ ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

साफ च्याम्पियनसिपका खेल अब नयाँ संरचनामा


  •   शुक्रबार, पुष २७, २०८१ मा प्रकाशित
  • काठमाडौं । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले यस वर्ष हुने साफ च्याम्पियनसिप होम एण्ड अवे संरचनामा आयोजना गर्ने भएको छ । साफको बिहीबार नेपालमा बसेको कार्यसमिति बैठकले यस वर्ष जुन १५ देखि जुलाई २५ सम्म प्रतियोगिता आयोजना मितिसमेत निर्धारण गरेको हो ।

    Advertisement

    यस्तै, बैठकले साफका निश्चित प्रतियोगिताको मार्केटिङ अधिकार स्पोर्ट फाइभलाई प्रदान गरेको छ । ‘हामी प्रतियोगिताको होम एण्ड अवे संरचनालाई कायम राख्न सक्दो प्रयास गर्नेछौँ । तर, पछि त्यसमा केही समस्या आएमा हामी यस वर्षको प्रतियोगिता मध्यस्थ भूमिमा आयोजना गर्नेछौँ,’ साफका महासचिव अन्वरुल हकले बैठकपछि भन्नुभयो ।

    बैठकले साफ प्रतियोगिताको इतिहासमा पहिलोपटक क्लब च्याम्पियनसिप आयोजना गर्ने निर्णयसमेत गरेको छ । जसअनुसार प्रतियोगिताको पहिलो संस्करणमा आठ टिमको सहभागिता हुनेछ । प्रतियोगिताका निम्ति एएफसी क्लब वरीयताको शीर्ष स्थानमा रहने राष्ट्रबाट दुई क्लबले सहभागिता जनाउन पाउनेछन् । यस्तै, बैठकले महिला क्लब प्रतियोगिता-२०२५ र साफ यू-२३ प्रतियोगिता २०२६ मा आयोजना गर्ने निर्णय गरेको छ ।

    शुक्रबार, पुष २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer