☰
बिहिबार, कार्तिक १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

आमा समूहलाई मादल बजाउने तालिम


  •   शुक्रबार, पुष २७, २०८१ मा प्रकाशित
  • काठमाडौं । अर्जुनचौपारी गाउँपालिकाले महिला लक्षित मादल बजाउन सिकाउने तालिम प्रदान गरेको छ । तीन चरणमा प्रदान गरिने तालिम गत आइतबारदेखि गाउँपालिकाको सभाहलमा सुरु भएको हो ।

    Advertisement

    गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले लोकसंस्कृतिको संरक्षणका लागि मादल बजाउने तालिम सञ्चालन गरेको बताउनुभयो । स्थानीय बाजा संरक्षणमा पालिकाका लागिपरेको बताउँदै अध्यक्ष तिवारीले यस्ता किसिमका तालिमले स्थानीय मौलिक बाजा संरक्षणमा भूमिका खेल्ने बताउनुभयो ।

    गाउँघरमा हुने विवाह, व्रतवन्धलगायत विभिन्न धार्मिक, सांस्कृतिक कार्यक्रममा स्थानीय मौलिक बाजा प्रयोग हुने हुँदा यस्ता तालिमले लोकसंस्कृति संरक्षणमा टेवा पुग्ने अध्यक्ष तिवारीको भनाइ छ ।

    पहिलो चरणको तालिम वडा –१ र ६ का आमा समूहलाई प्रदान गरिएको छ । दोस्रो चरणमा वडा –२ र ३ र तेस्रो चरणमा वडा –४ र ५ का आमा समूहलाई प्रदान गरिने सूचना प्रविधि शाखाका कर्मचारी लोककुमारी काफ्लेले बताउनुभयो ।

    तालिममा अर्जुनचौपारी गाउँपालिकाभित्रका ६२ आमा समूह तथा महिलाले नेतृत्व गरेका संघ संस्थाका १३३ जनालाई तालिम दिइने बताइएको छ । तीन चरणमा प्रदान गरिने तालिम माघ १० गतेसम्म चल्नेछ । मादल बजाउने तालिममा प्रशिक्षण कलाकार तथा वाद्यवादक श्याम घर्ती जिटीले प्रदान गर्नुभएको छ ।

    शुक्रबार, पुष २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer