• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८१ साल पौष २८ गते आइतवार (Jan 12, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   आइतबार, पुष २९, २०८१ मा प्रकाशित
  • आज २०८१ साल पौष २८ गते आइतवार (Jan 12, 2025) पुष शुक्ल चतुर्दशी पञ्चाङ्ग: ब्रह्म गर मृगशिरा

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक कार्यहरुमा रुचि बढ्नेछ। रोजगारको नयाँ अवसर मिल्नेछ। भाइबहिनीको सफलताले मनमा खुशी मिल्नेछ। विद्यार्थीहरूको आत्मविश्वासमा वृद्धि हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक सद्भावमा कमी आउनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। व्यर्थको कार्यमा आफ्नो ऊर्जा र समय व्यतित नगर्नुहोला। नयाँ पहिरन र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भावुकतामा आएर निर्णय नलिनुहोला। कार्यक्षेत्रमा उन्नति हुनेछ। शेयर मार्केटबाट लाभ मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि रूपरेखा बन्नेछ। वरिष्ठ व्यक्तिहरूको साथ सहयोग मिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साहित्य वा कलात्मक क्षेत्रमा विकास हुनुको साथै विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा नयाँ अवसर मिल्नेछ। धार्मिक स्थलको भ्रमण वा दर्शनको योग रहेको छ। स्वास्थ्यमा सुधार आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मन प्रसन्न रहनेछ। स्वास्थ्य र धनमा लाभ रहनेछ। शत्रुमाथि विजय पाइनेछ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। समाजमा प्रतिष्ठित व्यक्तिको साथ र सहयोग मिल्नाले राजपक्ष वा प्रशासनबाट अट्केको कार्यसम्पादन हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सन्तानको प्रगतिले मन उत्साहित रहनेछ। कार्यक्षेत्रमा अधिकारीहरुको साथ सहयोग मिल्नुको साथै नयाँ कार्य प्रारम्भ गर्नलाई उपयुक्त समय रहेको छ। धार्मिक क्रियाकलापमा मन जानेछ। सोचलाई दूरदर्शी राख्ने प्रयास गर्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रशंसनीय कामले कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ। युवा वर्गलाई आफ्नो करियरलाई लिएर चिन्ता रहनेछ। नयाँ सम्पर्कहरू बन्नेछन्। आफन्तको साथ सहयोग मिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक सम्मेलनमा सहभागी हुने अवसर प्राप्त हुनेछ। यात्रामा कष्ट हुन सक्ला। आफ्नो स्वास्थ्यमा ध्यान राख्नुहोस्। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। सरकारी काममा बाधा आउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सानोतिनो कुरामा उल्झिनु भन्दा आफ्नो कर्मपथतिर ध्यान केन्द्रित गर्नुहोला। व्यापार व्यवसायमा पिताको साथ सहयोग मिल्नेछ। रोकिएको कार्य प्रारम्भ हुनेछ। कारोबार तलमाथि हुन सक्ला धैर्य राख्नुहोस् समय अनुकूल रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायमा आकस्मिक धनलाभको योग रहेको छ। कुनै आफन्तको स्वास्थ्यलाई लिएर धन खर्च गर्नुपर्ला। विदेशतिर बसोबास गर्नेहरूलाई शुभ सूचना मिल्नेछ। न्यायिक मामिलाहरूमा बाधा हुनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ८ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापारमा लाभ हुनेछ। प्रतिस्पर्धीहरूलाई प्रतिस्पर्धामा सफलता मिल्नेछ। ऋणको लेनदेनबाट बच्नुहोस्। कार्यक्षेत्रमा सफलता मिल्नेछ। सरकारी नोकरीमा विवादास्पद कार्यमा समय खर्च हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्तहरूको साथ र सहयोग नमिल्नाले मन अप्रसन्न रहनेछ। जग्गा जमिनबाट लाभ मिल्नेछ। आटेको कार्य पूर्ण गर्नलाई मेहनत अलि धेरै गर्नुपर्ला। इष्टमित्रको सहयोग मिल्नेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। खानपानमा विशेष ध्यान दिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र पौडेल

    आइतबार, पुष २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer