• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८१ साल माघ १ गते मंगलवार (Jan 14, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   मङ्गलबार, माघ ०२, २०८१ मा प्रकाशित
  • आज २०८१ साल माघ १ गते मंगलवार (Jan 14, 2025) माघ कृष्ण प्रतिपदा पञ्चाङ्ग: विषकुम्भ बालव पुनर्वसु

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रचनात्मक कार्य गर्नेको समय रहेको छ। आफन्तहरूको साथमा रमाइलो भेटघाट वा स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। विगतको श्रमको सफलताले थप ऊर्जा बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा प्रभाव बढ्नुको साथै आटेको कार्य पूरा हुनेछ। विद्यार्थीहरूलाई नयाँ ज्ञान सिख्ने मौका मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। सञ्चित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। आफ्नो गोप्य कुराहरू कसैसँग नभन्नुहोला विश्वास पात्रबाट धोखा मिल्नसक्छ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला विशेषगरी मौसमी बिमारीबाट जोगीनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सकारात्मक ऊर्जाले परिपूर्ण रहनु हुनेछ। कार्यक्षेत्रमा नयाँ अवसरको खोजीमा हुनुहुन्थ्यो भने सफलता पाइनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साहसिक कार्य जुटाउनको लागि आत्मशक्ति बढाउनुपर्ला। महत्वकांक्षी योजनाहरू सफल हुनेछन्। व्यापार व्यवसायलाई लिएर गरिएको यात्राबाट लाभ मिल्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा अरुको विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पारिवारिक भेटघाटमा मन रमाउनेछ। व्यापार व्यवसायमा अरु दिनको तुलनामा न्यूनतम प्रतिफल मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सृजनात्मक कार्यमा समय बित्नेछ। आत्मनिर्भर बनेर अगाडि बढ्न सकिनेछ। परिवारको साथ सहयोगले विशिष्ट कार्य सम्पादन हुनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कार्यतिर अग्रसर हुने समय रहेको छ। सामाजमा मान प्रतिष्ठामा वृद्धि हुनेछ । टाढाका आफन्तहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ। सानोतिनो त्यागले जीवनशैलीमा ठूलो परिवर्तन आउन सक्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शेयर मार्केटबाट लाभ मिल्नेछ। उद्योग व्यापारबाट नयाँ आयआर्जनको सृजना हुनेछ। नयाँ कामको थालनीमा विशिष्ट व्यक्तिहरूको सहयोग लिनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आध्यात्मिक क्षेत्रमा विकास हुनुको साथै नयाँ कार्य प्रारम्भको लागि समय उचित रहेको छ। स्वास्थ्यमा सन्तुलित आहारको ध्यान राख्नुहोला। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) साझेदारी व्यापारबाट लाभ मिल्नेछ। पुरानो सम्पादन गरिएको कामबाट विशेष लाभ प्राप्त हुनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ र नयाँ प्रेम प्रसंग प्रारम्भ हुनेछ। जीवन साथीको सहयोग मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कला वा संस्कृतिको क्षेत्रमा रुचि बढ्नेछ। प्रतियोगी परीक्षामा सफलता पाइनेछ। शत्रुहरू परास्त हुनेछन्। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। सञ्चारको माध्यमबाट शुभ सूचना मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ। – ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

    मङ्गलबार, माघ ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer