• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८१ साल माघ ६ गते आइतवार (Jan 19, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   आइतबार, माघ ०७, २०८१ मा प्रकाशित
  • आज २०८१ साल माघ ६ गते आइतवार (Jan 19, 2025) माघ कृष्ण पञ्चमी पञ्चाङ्ग: अतिगंड तैतल उत्तर

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा लगनशीलताले सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। शत्रुहरू हावी हुनेछन् । प्रतिस्पर्धामा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दिन सामान्य रहनेछ। कार्यक्षेत्रमा बाधा हुनेछ। सरकारी नोकरीमा प्रभाव बढ्नेछ। आफन्तहरूको साथ सहयोग मिल्ला। व्यापार व्यवसायमा नयाँ निर्णय लिनुभन्दा अघि मातापिताको सल्लाह लिनुहोला सफलता मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा सफलता मिल्नेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। महत्वकांक्षी योजनाहरू प्रारम्भ गर्ने समय रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा नयाँ कार्यमा हात हाल्नु अघि योजना बनाएर कार्य प्रारम्भ गर्नुहोस्। आज परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन्छ। आशा देखाएर आफ्नो काम निकाल्नेहरूलाई चिन्ने प्रयास गर्नुहोला। अनलाइन खरिदमा धोखा हुन सक्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रमाइलो जमघटको बीचमा स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। स्वास्थ्यमा खानपानको ध्यान राख्नुहोला। रचनात्मक कार्यमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा नयाँ कार्यको अवसर मिल्नेछ र मित्रवर्गहरूको सहयोग पनि प्राप्त होला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक दायित्व निर्वहनमा बाधा हुनेछ। आर्थिक पक्ष सामान्य रहनेछ साथै मित्रहरूबाट सोचेजस्तो सहयोग नमिल्ला। समाज वा घरपरिवारको साथै नयाँ आशा पलाउनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सन्तानको प्रगतिलाई लिएर मन चिन्तित रहनेछ। नयाँ कार्य प्रारम्भ गर्दा लाभ मिल्नेछ। पशुधन वा कृषि क्षेत्रबाट आय आर्जन गर्न सकिनेछ। कार्यक्षेत्रमा भावनाको आधारमा निर्णय नलिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धैर्य र आत्मविश्वासले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। विद्यार्थीहरुलाई शिक्षाको क्षेत्रमा शिक्षकको सहयोग मिल्नेछ। विशेष सफलताको लागि केही समय प्रतिक्षा गर्नुपर्ने देखिन्छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्राबाट लाभ मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा सानो प्रयासले पनि राम्रो लाभ आर्जन गर्न सकिनेछ। कार्यक्षेत्रमा आफ्नो कार्य आफैंले पूरा गर्नुहोला अरुमाथि विश्वास नगर्नुहोस्। शुभचिन्तकहरूको साथ र सहयोग मिल्नेछ। व्यापार व्यवसायमा बुद्धिको उपयोगले काम बनाउन सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लक्ष्यमा ध्यान केन्द्रित गरेर कार्य गर्नुहोस् सफलता मिल्नेछ। कार्यक्षेत्रमा नयाँ सम्पर्कहरू स्थापित हुनेछ। विविध पहिरन वा परिकारमा रमाउने अवसर मिल्नेछ। धार्मिक यात्राको रूपरेखा बन्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) समाजमा पद प्रतिष्ठा बढ्नेछ। व्यापार व्यवसायमा सोचेजस्तो सफलता मिल्ला। दाम्पत्य जीवन सुखद र सुमधुर रहनेछ। प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउने अवसर मिल्नेछ। विद्यार्थीहरूलाई नयाँ ज्ञान सिख्ने अवसर मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ। – ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

    आइतबार, माघ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer