• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८१ साल माघ २४ गते बिहिवार (Feb 06, 2025):: यस्तो छ तपाईंको आजको भाग्यफल


  •   बिहिबार, माघ २५, २०८१ मा प्रकाशित
  • आज २०८१ साल माघ २४ गते बिहिवार (Feb 06, 2025) माघ शुक्ल नवमी पञ्चाङ्ग: ब्रह्म बालव कृत्तिका

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा दिएका दायित्वहरू समयमा निर्वहन गर्न सकिनेछ। आफन्तसंग रमाइलो समय बित्नेछ। नयाँ कार्यको प्रस्ताव मिल्नेछ। व्यापारमा धन आर्जन गर्न सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा आफ्नो कर्तव्य निभाउन आलस्य नगर्नुहोला। विगतको सफलताले थप काम गर्नमा हौसला मिल्नेछ। प्रशासनिक वा राजकीय मामिलाहरू सुल्झिनेछन्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बजट हेरेर किनमेल गर्नुहोस् नभए ऋण लिनुपर्ला। विवादास्पद मामिलाहरूले तनाव बढ्नेछ। आफन्त वा बच्चाहरूको साथमा मनोरञ्जनात्मक समय बित्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनका कुराहरू व्यक्त गर्दा सम्बन्धमा मजबुती आउनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा रोकिएका कार्यहरू प्रारम्भ हुनेछन्। उद्योग व्यापारमा थप लगानी बढाउनुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा विरोधीहरू सक्रिय रहनेछन्। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। सवारी साधनमा धन खर्चका योग छन्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ४ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक मुद्दा मामिलाहरू सुल्झिनेछन्। कारोबार विस्तारको लागि योजनाहरू बन्नेछन्। कार्यक्षेत्रमा अरूलाई सल्लाह दिनदेखि बच्नुहोस्। अरुको लागि श्रम र समय खर्च गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मान सम्मानमा वृद्धि हुनेछ। विद्यार्थीहरूलाई नयाँ शिक्षण संस्थामा प्रवेश मिल्नाले मन उत्साहित रहनेछ। सम्बन्धमा पुरानो कुरालाई भुलाएर अगाडि बढ्नुहोस्। विरोधीहरूले खुट्टा तान्नेछन् सचेत रहनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा आत्मविश्वास बनाएर राख्नुहोस्। सामाजिक सञ्जालमा बोल्दा शब्द चयनमा ध्यान राख्नुहोस्। रचनात्मक कार्य गर्ने समय रहेको छ। प्रयत्न गर्दा आयस्रोत बढ्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) इष्टमित्रहरूको सहयोगले गारो कार्य पनि सजिलै सम्पादन गर्न सकिनेछ। नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ। विद्यार्थीहरूको बौद्धिक क्षमताको विकास हुनेछ। आयक्षेत्र सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा अधिकारी वर्गहरूको साथ मिल्नेछ। स्वास्थ्यमा ध्यान दिनुपर्ने हुन्छ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। नोकरी वा पेशामा कामको बोझ थपिनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ६ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आयस्रोत भढ्नाले आर्थिक पक्ष मजबुत रहनेछ। व्यापार व्यवसायमा सन्तानको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धैर्य र पराक्रममा वृद्धि हुनेछ। आर्थिक पक्ष मजबुत रहनेछ। अरुको झगडा सुल्झाउन हजुर अगाडि नबढ्नुहोस् नभएको आरोप लाग्नसक्छ। घर परिवारमा आफूभन्दा सानाको साथ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

    बिहिबार, माघ २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer