• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ ०६, २०८३
☰
शनिबार, भदौ ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

नेपालकै पहिलो ई-स्पोर्ट्स च्याम्पियनसीप दशरथ रंगशालामा सञ्चालन हुँदै


  •   शनिबार, फागुन १०, २०८१ मा प्रकाशित
  • काठमाडौं । ई-स्पोर्ट्स नेशनल च्याम्पियनसिप प्रतिस्पर्धा काठमाण्डौँमा सुरु भएको छ। नेपाल ई-स्पोर्ट्स संघ (ईएसएएन) ले आयोजना गरेको ‘ई-स्पोर्ट्स नेशनल च्याम्पियनशिप’ काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा चलिरहेको प्रतिस्पर्धा फागुन १० गतेसम्म हुनेछ।

    Advertisement

    नेपालमा पहिलो पटक आयोजना गरिएको उक्त ३ दिने ई-स्पोर्ट्स नेशनल च्याम्पियनसिपमा नेपालका शीर्ष ई-स्पोर्ट्स खेलाडीहरूले पब्जी मोबाइल, डोटा २, भ्यालोरान्ट, मोबाइल लेजन्ड्स, ब्याङ्ग ब्याङ्ग, र ई–फुटबल जस्ता मोबाइल गेमहरू सहित ६ प्रमुख ई–गेमिङका लागि प्रतिस्पर्धा गर्दैछन्।

    पब्जीतर्फ कुल १६ टिमले प्रतिस्पर्धा गर्ने र प्रत्येक टिममा चार जना खेलाडी रहने बताइएको छ। पहिलो र दास्रो गरी पब्जी अङ्कतालिकाको आधारमा दुई राउण्ड खेलाइने आयोजकले जानकारी दिएका छन्।

    त्यसैगरी डोटा २, मोबाइल लेजन्ड्स र भ्यालोरान्टका लागि २ टिमका पाँच–पाँच जना खेलाडी प्रतिस्पर्धा गर्दैछन्।

    ई–फुटबल एरिनाको लागि भने १७ हजार खेलाडीहरुले दर्ता गरेको र उनीहरुले कुल २ लाख दश हजार धनराशीको लागि प्रतिस्पर्धा गर्ने बताईएको छ।

    च्याम्पियनशिपको कुल पुरस्कार राशी २५ लाख रुपैयाँ रहेको छ, जुन यो नेपाल ई–स्पोर्टस इतिहासकै सबैभन्दा ठूलो पुरस्कार रकम हो। ६ ओटा विधामा विजेता र उपविजेताहरूलाई पुरस्कार प्रदान गरिने छ।

    प्रतियोगीहरूले सामसङको भर्खरै लन्च गरिएको ग्यालेक्सी एस२५ अल्ट्रा स्मार्टफोनहरूमा खेलहरु खेल्ने बताइएको छ।

    ई-स्पोर्ट्स प्रतियोगिताहरू बाहेक, कार्यक्रममा कुमा सागरलगायतका लोकप्रिय कलाकारहरूको प्रत्यक्ष प्रस्तुतिका साथै खाना स्टलहरू, अन्तरक्रियात्मक अनुभवहरू र मनोरन्जन गतिविधिहरू पनि रहने जनाएको छ।

    शनिबार, फागुन १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer