• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गुगलले आईओएसको गुगल एप र क्रोममा सर्कल टु सर्च ल्याउने


  •   शनिबार, फागुन १०, २०८१ मा प्रकाशित
  • काठमाडौं । गुगलले आईओएसको गुगल एप र क्रोममा सर्कल टु सर्च ल्याउने भएको छ जसलाई गुगलले कुनै कारण नखुलाई “सर्च स्क्रिन विथ गुगल लेन्स” भन्ने फरक नाम चयन गरेको छ।

    Advertisement

    आईओएसका लागि क्रोम र आईओएसका लागि गुगल एप दुवैमा यो थ्री–डट मेनुमा अप्सन (विकल्प) को रूपमा देखा पर्नेछ। एकचोटि यसलाई सेलेक्ट (चयन) गरेपछि, “स्वाभाविक रूपमा आउने जेस्चर” प्रयोग गर्न सक्षम हुने उल्लेख गरिएको छ। उदाहरणहरूमा “ड्रइङ्ग, हाइलाइटिङ वा ट्यापिङ” समावेश छन्।

    एन्ड्रोइडको सर्कल टु सर्चको तुलनामा मुख्य भिन्नता र यहाँको मुख्य चेतावनी भनेको यो क्रोम र गुगल एपमा नै सीमित हुने बताइएको छ। एप्पलले यसलाई कहिले पनि अनुमति नदिने भएकाले आईओएसमा यो सिस्टम–वाइड (प्रणाली–व्यापी) प्रयोग गर्न नसकिने उल्लेख गरिएको छ।

    त्यसैले “स्क्रिनसट नलिइकन वा नयाँ ट्याब नखोली” यो सुविधा “ब्राउजिङ गर्दा द्रुत रूपमा भिजुअल सर्च गर्न” प्रयोग गर्न सकिने छ भनि गुगलले बताएको छ।

    “आगामी महिनाहरूमा” क्रोमको एड्रेस बारमा एउटा नयाँ गुगल लेन्स आइकन हुनेछ जसले उही सुविधा अझ छिटो पहुँच गर्न दिने उल्लेख गरिएको छ।

    गुगल लेन्सको साथ सर्च स्क्रन सक्षम गर्ने अपडेट यस हप्ता रोल आउट हुँदैछ र आईओएसको लागि क्रोम र आईओएसको लागि गुगल एपमा विश्वव्यापी रूपमा उपलब्ध हुनेछ।

    गुगल लेन्सले अबजेक्ट (वस्तुहरू) पहिचान गर्न सम्बन्धित प्रश्नहरूको लागि गुगल सर्च जस्ता एआई ओभरभ्यूजहरू प्राप्त गरिरहेको गुगलले घोषणा गर्ने बताइएको छ। एआई ओभरभ्यूजले “तपाईले के हेरिरहनु भएको छ भनेर तुरुन्तै बुझ्न मद्दत गर्दछ” र तपाइँलाई “वेबमा उपयोगी स्रोतहरू” को लिङ्कहरू पनि दिनेछ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।(एजेन्सी)

    शनिबार, फागुन १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार ६ गते (२०

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer