• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

एप्पलद्वारा नयाँ एम४ चिपयुक्त नयाँ म्याकबुक एयर मोडेलहरू सार्वजनिक


  •   शुक्रबार, फागुन २३, २०८१ मा प्रकाशित
  • काठमाडौं । एप्पलले बुधबार नयाँ एम४ चिप र आर्टिफिसियल–इन्टेलिजेन्स सुविधाहरू सहितको नयाँ म्याकबुक एयर मोडेलहरू लन्च गरेको छ। कम्पनीले बिक्री बढाउन र ग्राहकहरूलाई आफ्ना डिभाइसहरू अपग्रेड गर्न मनाउने उद्धेश्यको साथ नयाँ म्याकबुक एयर अघिल्लो पुस्ताको तुलनामा १०० अमेरिकी डलर कम मूल्यमा अनावरण गरिएको छ।

    Advertisement

    नयाँ म्याकबुक एयरको १३ इन्चको स्क्रिन भएका ल्यापटपहरूको नयाँ सिरिजको बेस भर्जन (आधार संस्करण) को मूल्य ९९९ अमेरिकी डलर हुनेछ भने १५ इन्चको म्याकबुक एयरको मूल्य १,१९९ अमेरिकी डलरमा सुरु हुनेछ। नयाँ म्याकबुक एयरको लागि प्रि–अर्डर बुधबारदेखि नै सुरु भएको र ल्यापटपहरू मार्च १२ तारिखदेखि स्टोरमा उपलब्ध हुनेछन्।

    एआई–सक्षम पर्सनल कम्प्यूटरहरूको परिचयले यस वर्ष पीसी बजारमा पोस्ट–महामारीको गिरावट पछि पुनः आगमन गराउने अपेक्षा गरिएको छ।

    च्याटजीपीटीमा पहुँच भएको सुविधाहरूको सेट सहितको एप्पल इन्टेलिजेन्सले प्रयोगकर्ताहरूलाई अन्य क्षमताहरू बीच इमेल, मेसेजहरू लेख्न र फोटोहरू सम्पादन गर्न अनुमति दिन्छ।

    गत वर्षको अन्तमा एप्पलको आईफोनहरूमा एआई सुविधाहरूको सुइट डेब्यु गरेको थियो, र कम्पनीले धेरै प्रयोगकर्ताहरू आकर्षित गर्नका लागि विभिन्न भाषा र क्षेत्रहरूमा टुल्सहरू रोल आउट गरिरहेको छ।

    एप्पलको म्याक बिक्री छुट्टीको त्रैमासिकमा ८.९९ बिलियन अमेरिकी डलर पुगेको थियो जुन विश्लेषकहरूले अनुमान गरेको ७.९६ बिलियन अमेरिकी डलर भन्दा माथि भएको भनि एलएसईजीको डाटाले उल्लेख गरेको छ।

    यस बाहेक, एप्पलको सिलिकनको अघिल्लो पुस्ताको तुलनामा राम्रो प्रदर्शन गर्ने वाचा गर्दै कम्पनीले आफ्नो एम३ अल्ट्रा प्रोसेसर अनावरण गरेको छ।

    नयाँ प्रोसेसर एप्पलको नयाँ म्याक स्टुडियो प्रोडक्टमा एक विकल्पको रूपमा उपलब्ध गराइनेछ जुन बुधबार अनावरण गरिएको छ। यसले कम्प्युटर भित्र ६०० बिलियन भन्दा बढी प्यारामिटरहरूसँग लार्ज ल्याङ्गवेज मोडेलहरू चलाउन सक्षम पार्नेछ।

    एआई विकासकर्ताहरू, भिडियो र फोटो सम्पादकहरूलाई लक्षित गर्दै म्याक स्टुडियो डिभाइसहरूको नयाँ सिरिजको मूल्य १,९९९ अमेरिकी डलरमा सुरु हुनेछ।

    एम३ अल्ट्रा चिप भएको म्याक स्टुडियो कम्तिमा ९६ गीगाबाइट मेमोरीको साथ आउँने बताइएको छ भने एम४ म्याक्स चिप भएको कम्प्युटर मेमोरी ३६ गीगाबाइटबाट सुरु हुने रोयटर्सले उल्लेख गरेको छ।(एजेन्सी)

    शुक्रबार, फागुन २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: वैशाख २०८३
    आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer