• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८१ साल फाल्गुण २६ गते सोमवार (Mar 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   सोमबार, फागुन २६, २०८१ मा प्रकाशित
  • आज २०८१ साल फाल्गुण २६ गते सोमवार (Mar 10, 2025) फागुन शुक्ल एकादशी पञ्चाङ्ग: शोभन विष्टि/भद्रा पुष्य

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घरपरिवारमा पुरानो कुरालाई लिएर वादविवाद उत्पन्न हुनेछ। आफ्नो निजी राय अरुमाथि नथोप्नुहोस्। कार्यस्थलमा कार्यसम्पादनको लागि संघर्ष गर्नुपर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नोकरी वा पेशामा अधिकारी वर्गहरूको साथ मिल्नेछ।व्यापार व्यवसायमा आफन्तहरूको साथ सहयोग मिल्दा मनग्य लाभ मिल्नेछ। यात्रा लाभदायी रहनेछ आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वैदेशिक रोजगारमा लाभ प्राप्त होला। पुरानो समस्या सुल्झिनाले आय आर्जनका विभिन्न अवसरहरु प्राप्त हुनेछन्। स्वास्थ्यमा विशेष ध्यान राख्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा तारिफ योग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। आँटेको कार्य सम्पादन हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सेवामुलुक कामबाट आफूलाई चिनाउन सकिनेछ। दिन उत्साहवर्धक रहनेछ। नयाँ काम प्रारम्भ गर्नमा सफलता पाइनेछ। स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रिसाएका इष्टमित्रहरूसँग कुरा गरेर मन प्रसन्न रहनेछ। अहंकार वा लोभमा आएर लाभकारि योजनाहरू गुमाउन सक्नुहुनेछ। व्यापार व्यवसायमा सन्तानबाट सहयोग मिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धैर्य र पराक्रममा वृद्धि हुनेछ। भाग्यले साथ दिनेछ। नयाँ कार्यतर्फ अग्रसर हुनुभन्दा अघि घरपरिवारमा सल्लाह लिनुहोस। रोकिएको कार्य प्रारम्भ हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समाजमा मानसम्मान बढ्नेछ। कार्यक्षेत्रमा गुमाएको स्थान प्राप्त हुनाले बर्चस्व बढ्नेछ। आय आर्जनको नयाँ स्रोतहरू फेला पर्नेछन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। शेयर बजारबाट लाभ प्राप्त गर्न सकिएला। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। घरपरिवारमा आफूभन्दा ठूलाको साथ र सहयोग मिल्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लगनशीलताले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कार्यक्षेत्रमा योजना बनाएर कार्य गर्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा गोपनियताको ध्यान राख्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा उच्च अधिकारीहरूसँग राम्रो सम्बन्ध रहनेछ। समाजमा तपाईँको कार्यहरूको चर्चा हुनेछ। धार्मिक कार्यक्रममा मन लाग्नेछ। व्यापार व्यवसायमा परिस्थिति हेरेर निर्णय लिनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ सम्पर्क बन्नाले भविष्यमा लाभ हुनेछ। घर परिवारमा आफन्तहरूसँग मनमुटावका योग छन्। आफ्नो सिद्धान्तलाई नत्याग्नुहोला। आर्थिक पक्ष राम्रो रहनेछ। आजको शुभ रंग निल‍ो हो भने शुभ अंक ९ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

    सोमबार, फागुन २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer