• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

संरक्षणको पखाईमा पाल्पाको सोरठी नाच


  •   मङ्गलबार, फागुन २७, २०८१ मा प्रकाशित
  • काठमाडौं । पाल्पामा परम्परागत सोरठी नाच लोप हुँदै गएको छ । केही वर्षअघिसम्म मगर समुदायमा लोकप्रिय सोरठी नाच पछिल्लो समय नाच्नै छाडिएको छ । देवीदेवताको भक्तिगानमा मादल बजाउने पुरुष र महिला (मारुनी) सहित नाचिने नाचलाई सोरठी भनिन्छ । देवीदेवता, राजाका कथा तथा दुःखसुखका गीतसँगै मादलको तालमा सोरठी नाच प्रस्तुत गर्ने प्रचलन छ ।

    Advertisement

    केही वर्षअघिसम्म विवाह, छैटी, व्रतबन्ध, पूर्णिमा तथा दसैँको बेलामा नाचिने सोरठी नाच हिजोआज देख्नै मुस्किल पर्ने गरेको छ । मगर समुदायमा नाचिने विभिन्न नाचको संरक्षणमा चासो दिइए पनि सोरठी नाच भने लोप हुँदै गएको नेपाल आदिवासी जनजाति महासङ्घ पाल्पाका अध्यक्ष गमबहादुर थापा बताउनुहुन्छ । “सोरठी नाच पहिले हरेक गाउँमा नाचिन्थ्यो, अचेल सोरठी नाच देख्नै मुस्किल छ,” उहाँले भन्नुभयो ।

    मगर समुदायमा प्रचलित झाम्रे, कौरा, घाटु, जीवैमामा नाच पछिल्लो समय कलाकेन्द्र तथा विभिन्न सांस्कृतिक समूहले पनि देखाउने गरेका छन् । यी गीत तथा नाचमा सामान्य कलाकार नाच्न मिल्छ भने पुस्तान्तरण गर्न पनि सहज छ तर सोरठी नाचको व्यवस्थापन गर्न अन्य नाच जस्तो सहज नहुँदा संरक्षण हुन नसकेको थापाले बताउनुभयो ।

    सोरठी नाचका लागि महिला तथा पुरुषको पोसाक तथा वाद्यवादनका रूपमा तीन-चार वटा ठुला मादलको व्यवस्था गर्नुपर्ने हुन्छ । साथै नाच्ने र मादल बजाउने शैली पनि आफ्नै शास्त्रीय मान्यता रहेका कारण पनि यसको संरक्षण गर्न कठिन भएको तानसेन–३ का स्थानीयवासी शान्ति झेडीले बताउनुभयो । “सोरठी नाच केवल नाच मात्रै नभएर यसमा देवीदेवताको भक्तिगान पनि मिलाउनुपर्ने हुन्छ, त्यसैले सोरठी नाचको संरक्षण गर्न गाह्रो भएको छ,” उहाँले भन्नुभयो । यसको संरक्षणका लागि पाका पुस्ताले प्रशिक्षण दिएर विशेष टोली नै बनाउन आवश्यक रहेको उहाँको तर्क छ ।

    मङ्गलबार, फागुन २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer