• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पाँचथर गोल्डकपको उपाधि नमोबुद्धलाई


  •   सोमबार, चैत ०४, २०८१ मा प्रकाशित
  • काठमाडौं । फिदिममा आयोजित पाँचौं पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नमोबुद्ध युवा फुटबल क्लब सप्तरीले जितेको छ । फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न फाइनलमा ‘ए’ डिभिजन क्लब मच्छिन्द्र फुटबल क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै नमोबुद्धले उपाधि उचालेको हो । नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले ७३औँ मिनेटमा निर्णायक गोल गर्नुभएको थियो । प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रले गोल गर्ने अवसर बनाए पनि सदुपयोग गर्न नसक्दा उपविजेतामा सीमित बन्यो ।

    Advertisement

    उपाधि जितेको नमोबुद्धले ११ लाख एक हजार १११ रकमसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता मच्छिन्द्रले पाँच लाख ५५ हजार ५५५ पुरस्कार प्राप्त गरेको छ । विजेता तथा उपविजेता टोलीलाई प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दीपक खतिवडा, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, आयोजक पाँचथर क्लबका अध्यक्ष कमल तुम्रोकलगायतले पुरस्कार वितरण गर्नुभयो ।

    नमोबुद्ध ‘ए’ डिभिजनका तीन क्लबलाई हराएर विजेता बनेको हो । नमोबुद्धले क्वाटरफाइनलमा नेपाल पुलिस क्लब तथा सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई पराजित गरेको हो । प्रतियोगिताको विधागत पुरस्कारसमेत अधिकांश नमोबुद्धकै खेलाडीले प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक जयनाथ सेख, उत्कृष्ट प्रशिक्षक धनकुमार तामाङ, उत्कृष्ट मिडफिल्डर विवेक राई र फाइनल खेलको उत्कृष्ट खेलाडी नमोबुद्धकै निर्मल घिसिङ घोषित हुनुभयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित नमोबुद्धका दिपेश चाम्लिङले १५ हजार पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगिताको उत्कृष्ट रक्षक मच्छिन्द्रका देवेन्द्र तामाङले १० हजार पुरस्कार प्राप्त गर्नुभयो ।

    सोमबार, चैत ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer