• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८१ साल चैत्र ६ गते बुधवार (Mar 19, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   बुधबार, चैत ०६, २०८१ मा प्रकाशित
  • आज २०८१ साल चैत्र ६ गते बुधवार (Mar 19, 2025) चैत कृष्ण पञ्चमी पञ्चाङ्ग: हर्षण कौलव विशाखा

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। साझेदारी व्यापारबाट लाभ रहनेछ। मित्रता वा प्रेमको बन्धन कसिनेछ। व्यापार व्यवसायमा घरपरिवारबाट सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्यार्थीहरूलाई अध्ययन र लेखनमा सफलता मिल्नेछ। प्रशासनिक वा राजकीय क्षेत्रमा कार्य सम्पादनमा विलम्ब हुनेछ। व्यापारमा आम्दानी बढाउन सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रतियोगी परीक्षामा विजय भइनेछ। कार्यक्षेत्रमा रोकिएको काम बन्नाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ। मेहनतीहरूको लागि निकै उत्साहबर्धक समय रहेको छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) समाजमा मानसम्मान बढ्नेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नुको साथै नयाँ पदभार सम्हाल्नु पर्ला। विद्यार्थीहरूलाई पठन पाठनमा मन लाग्नेछ। दिगो फाइदा हुने कार्य प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मेहनतले सजिलै लक्ष्य प्राप्त गर्न सकिनेछ। शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान हासिल होला। नयाँ योजनाहरू सार्वजनिक गर्नुभन्दा अघि सोचविचार गर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा चुनौतीपूर्ण कार्य निर्वहन गर्नुपर्ला। व्यापार व्यवसायमा इष्टमित्रहरूको सहयोग मिल्नेछ। धर्मकर्ममा मन लाग्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ८ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा शुभचिन्तकहरूको सहयोग मिल्नेछ। अनावश्यक खर्चले आर्थिक पक्ष कमजोर रहनेछ। कृषि वा पशुपालनबाट राम्रो आय आर्जन गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा कार्यसम्पादनको लागि संघर्ष गर्नुपर्ला। व्यापार व्यवसायमा आफन्तहरूबाट सोचेजस्तो सहयोग नमिल्ला। जग्गा जमिनको किनबेचले लाभ उठाउन सकिनेछ। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक २ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा बोलीको प्रभावले कार्य सिद्ध गर्न सकिनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। आफ्नो कार्यहरु अरुको विश्वासमा नछोड्नुहोस्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ४ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायमा कानुन विपरीत कार्य नगर्नुहोला। सवारी साधनमा धन खर्चका योग छन्। रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि पौष्टिक भोजनको सेवन गर्नुहोस्। आजको शुभ रंग बैजनि हो भने शुभ अंक ५ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछाडि परिनेछ। पिताको सहयोगले कार्य बन्नेछ। व्यापार व्यवसायमा श्रमको उचित मूल्यांकन मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आत्मविश्वासमा वृद्धि हुनेछ। वैदेशिक रोजगारका नयाँ अवसरहरू प्राप्त हुनेछन्। विद्यार्थीहरुलाई उच्च शिक्षाको क्षेत्रमा नयाँ अवसर मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ७ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

    बुधबार, चैत ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer