• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अब रियलको सेमिफाइनल पुग्ने सम्भावना बढ्यो


  •   बिहिबार, चैत ०७, २०८१ मा प्रकाशित
  • काठमाडौं । रियल मड्रिडले फेमेनिनो महिला च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने सम्भावना बलियो देखाएको छ । मंगलबार राती क्वाटरफाइनलको पहिलो लेगमा आर्सनल वुमेनलाई २-० को सहज जित निकाल्दै रियलले लिगको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको हो ।

    Advertisement

    खेलको २१औँ मिनेटमा लिंडा काइसिडोले आर्सनलको रक्षापंक्तिलाई विट गर्दै पहिलो गोल गर्नुभएको थियो । आर्सनलकी डिफेन्डर लिया विलियमसनको गल्तीको फाइदा उठाउँदै युवा कोलम्बियन फरवार्ड काइसिडोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाउनुभयो । रक्षात्मक कमजोरी आर्सनलका लागि चुनौतीपूर्ण रहँदै आएको छ ।

    समूह चरणमा मात्र दुई क्लिन सिट राख्न सफल आर्सनलले नकआउटअघि ९ गोल खाएको थियो तर १७ गोल फर्काएको थियो । दोस्रो हाफमा पनि आर्सनलले खेलमा पुनरागमन गर्ने प्रयास गरे पनि सफल हुन सकेन । ६७औँ मिनेटमा क्लो केलीलाई मारिया मेन्डेजले लडाएपछि पेनाल्टीको माग गरिएको थियो तर रेफ्रीले अस्वीकार गर्नुभयो । खेलको ८२औँ मिनेटमा अथेनेया डेल कास्टिलोले अर्को गोल गर्दै रियल मड्रिडको जित सुनिश्चित गर्नुभयो । अब आर्सनलले दोस्रो लेगमा पुनरागमन गर्दै सेमिफाइनलमा पुग्ने प्रयास गर्नेछ ।

    यसैगरी, फ्रेन्च क्लब लियोनले बायर्न म्युनिखलाई २-० को अन्तरले पराजित गर्दै महिला च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा महत्वपूर्ण जित निकालेको छ । खेलको पहिलो हाफको मध्यतिर टाबिथा चाविंगाले घरेलु टोलीका डिफेन्डर लिन्डा सेमब्रान्टको गल्तीको फाइदा उठाउँदै सुन्दर गोल गर्नुभयो । लियोनले बायर्नको ११ खेलसम्म कायम रहेको अपराजित घरेलु यात्रालाई तोड्दै दोस्रो लेगका लागि बलियो स्थान बनाएको छ । (एजेन्सी)

    बिहिबार, चैत ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer