• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८१ साल चैत्र ११ गते सोमवार (Mar 24, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   सोमबार, चैत ११, २०८१ मा प्रकाशित
  • आज २०८१ साल चैत्र ११ गते सोमवार (Mar 24, 2025) चैत कृष्ण दशमी पञ्चाङ्ग: परिधि वणिज उत्तरषाढा

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मविश्वासको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। कार्यक्षेत्रमा समय अनुरूप आफूलाई ढाल्ने प्रयास गर्नुहोस्। अधिकारी वर्गहरूबाट आश्वासन पाइएला। आजको शुभ रंग नीलो हो भने शुभ अंक २ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा संघर्षको उचित मूल्याङ्कन नमिल्ला। दाम्पत्य जीवनमा तालमेलको कमीले कार्यमा बाधा आउनेछ। घरपरिवारमा पाउनाको आगमनले मन प्रसन्न रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापार व्यवसायमा अरूको माध्यमबाट सलाह लिनु भन्दा अघि आफूले सोच विचार गरेर कार्य गर्नुहोस्। राजकिय मामलाहरू सुल्झिनेछन्। सन्तान को प्रगतिलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ कामको रूपरेखा बन्नेछ। जीवन साथीको स्वास्थ्यलाइ लिएर चिन्ता रहनेछ। विरोधीहरूले विरोध गर्दा पनि नयाँ कार्य प्रारम्भ गर्नमा सफलता मिल्नेछ। आयस्रोतमा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार व्यवसायमा मनज्ञ लाभ मिल्नेछ। जोखिम को कार्यमा सोचेभन्दा राम्रो सफलता मिल्ला। सम्पर्क क्षेत्र बढ्न्नाले भविष्यको लागि नयाँ योजनाहरू क्रिर्यान्वित हुनेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा चलिरहेको विवाद समाप्त हुनाले मन प्रसन्न रहनेछ। लेनदेनका मामलाहरू सुल्झिनेछन्। विद्यार्थी वर्गलाई उच्च अध्ययनमा सफलता मिल्नेछ।आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा गुमाएको प्रतिष्ठा प्राप्त गर्नको लागि संघर्ष गर्नुपर्ला। व्यापार व्यवसायमा दोधारु भएर निर्णय नलिनुहोस्। सहयोगीहरूको साथमा पुरानो कुरालाई लिएर वादविवाद बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नोकरी वा पेशामा नयाँ योजनाहरू बनाउन मित्रहरूको सहयोग मिल्नेछ। आफन्तहरूसँग मनोरञ्जनात्मक समय बित्नेछ। जोखिमको कार्यबाट टाढा रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विशेष योजनाहरू गोप्य राखेर अगाडि बढ्नुहोस्। शुभचिन्तकको सोचेजस्तो साथ नमिल्नाले सामाजिक जिम्मेवारी बढ्नेछ। माताको स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) भौतिक सुख सुविधामा धन खर्च हुनेछ। विवादास्पद मामलाहरू आपसी वातचितमा सुल्झिनेछन्। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) चलिरहेको कार्यमा बाधा आउनेछ। पारिवारिक जिम्मेदारी बढ्न्नाले व्यस्तता अलि धेरै रहला। अधिकारीहरूबाट उपयुक्त आश्वासन मिल्नेछ। स्वास्थ्यमा खानपिनको ध्यान राख्नुस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।|

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा शत्रुहरूबाट पनि सहयोग मिल्नेछ। लाभका नयाँ अवसरहरू मिल्नेछन्। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। पिताद्वारा सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

    सोमबार, चैत ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer