• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. मासिक राशिफल: वैशाख २०८३

  • ५. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

यस्तो छ विश्वको पहिलो दस तारे होटेल


  •   बिहिबार, चैत १४, २०८१ मा प्रकाशित
  • काठमाडौं । संयुक्त अरब इमिरेट्सको दुबईमा एउटा यस्तो होटेल छ जहाँ एक रात बिताउनका लागि २८ लाख रुपियाँ बराबर जति तिर्नु पर्छ । यसलाई विश्वको पहिले १० तारे होटेल पनि भनिन्छ । यो होटेलमा बस्नु कुनै सपनाभन्दा कम छैन । किनभने यो अर्बपति व्यापारी तथा राजपरिवारको पहिलो रोजाइमा पर्छ ।

    Advertisement

    आममानिसका लागि यो केवल एउटा पूरा नहुने सपना मात्रै हो । जसलाई हेर्न त सकिन्छ तर प्राप्त गर्न सकिँदैन । यहाँ केवल धनाढ्यले मात्र प्रवेश पाउँछन् ।यो होटेलले धनाढ्यहरूलाई विश्वको सबैभन्दा सुन्दर अनुभव प्रदान गर्दछ । यो होटेलमा पिल्लरदेखि ढोकाका ह्यान्डलसम्ममा सुन लेपन गरिएको छ । बाथरुममा पनि सुनको कला देख्न सकिन्छ । जसले हरेक पाहुनालाई राजर्षि अनुभव मिल्छ ।

    यस्तो विचित्र होटेलको नाम बुर्ज अल अरब हो । दुबईको जुमेराहबीचमा अवस्थित यो होटेलको चारैतर्फ नीलो, सफा समुद्र फैलिएको छ । कृत्रिम टापुमा बनेको यो होटलको जग चाहिँ समुद्रभित्र १४८ फिट गहिराइमा छ । यसको शानदार स्थिति र अनौठो डिजाइनले यसलाई विश्वको सबैभन्दा सुन्दर तथा विशिष्ट होटेलका रूपमा स्थापित गरेको छ ।

    जुमेराह ग्रुपसँग यो होटेलको स्वामित्व रहेको छ । जुन दुबई सरकारको स्वामित्व भएको लग्जरी होटेल चेन हो । यो होटेलको निर्माणमा करिब एक अर्ब डलर खर्च लागेको छ । ३२१ मिटर अग्लो यो होटेल भवनको सन् १९९९ मा निर्माण पूरा भएको थियो ।

    बुर्ज अल अरबको डिजाइन प्रसिद्ध आर्किटेक्चर कम्पनी एटकिन्सले तयार गरेको थियो । टम राइटको नेतृत्वमा यसको निर्माण गरियो । यसको आकार एउटा जहाजको पाल जस्तै डिजाइन गरिएको छ । होटेलको इन्टेरियरमा सुनको झलक हरेक ठाउँमा देखिन्छ । यहाँसम्म कि खानाका परिकारमा समेत सुन प्रयोग गरिएको हुन्छ ।(गोरखापत्रबाट)

    बिहिबार, चैत १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: वैशाख २०८३
    आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer