• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आइपिएलको कमाइबाट माता-पितालाई घर उपहार प्रियान्स आर्याले


  •   बुधबार, चैत २०, २०८१ मा प्रकाशित
  • काठमाडौं । पञ्जाव किङ्सका प्रियान्स आर्याले इण्डियन प्रिमियर लिग (आइपिएल) मेगा अक्सनबाट पाएको रकमले आफ्ना माता-पितालाई घर उपहार दिनुहुने भएको छ । युवा स्टार प्रियान्सलाई पञ्जावले तीन करोड ८० लाख भारुमा खरिद गरेको थियो । २४ सालका प्रियान्सले मार्च २५ मा अहमवादमा गुजरात टाइटन्सविरुद्ध डेब्यु गर्नुभएको थियो । ओपनिङ ब्याटरले पहिलो खेलमै २३ बलमा ४७ रन बनाउनुभएको थियो ।

    Advertisement

    हाल प्रियान्सका परिवार दिल्लीस्थित सरकारी भवनमा बस्दै आएका छन् । हालसम्म उनीहरूको घर छैन । प्रियान्सको परिवारमा ६ जना शिक्षक जागिरे छन् । उहाँका बुबा पवन कुमार र आमा राजवाला दिल्लीमै पढाउनुहुन्छ । उहाँकी जेठी दिदीसमेत एमए बिएड हुनुहुन्छ । सन् २०२३ को अक्सनमा भने प्रियान्सलाई कुनै पनि टिमले खरिद गरेको थिएन । कुनै टिमले खरिद नगरेपछि प्रियान्स पुनः तयारीमा जुट्नुभएको थियो ।

    डेब्यु खेलमा चार विकेट लिने पहिलो भारतीय बलरमा अश्विनी
    जारी इण्डियन प्रिमियर लिग (आइपिएल)को डेब्यु खेलमा मुम्बई इण्डियन्सका अश्विनी कुमारले चार विकेट लिनुभएको छ । उहाँको उत्कृष्ट बलिङमा तेस्रो खेलमा मुम्बईले पहिलो जित दर्ता गरेको छ । सोमबार राती कोलकाता नाइट राइडर्सविरूद्धको खेलमा मुम्बई इण्डियन्सका देब्रेहाते तीव्र गतिका बलर अश्विनी कुमारले तीन ओभरमा मात्र २४ रन खर्चिएर चार विकेट लिनुभएको हो । उहाँ आइपिएलको डेब्यु खेलमा चार विकेट लिने पहिलो भारतीय बलर बन्नुभएको छ ।

    सोमबारको खेलमा डेब्यु गर्नुभएका उहाँले आइपिएलको आफ्नो पहिलो बलमै कोलकाताका कप्तान अजिन्का राहाणेको विकेट लिनुभएको थियो । उहाँले कोलकाताका कप्तान रहाणेसँगै रिंकु सिंह, मनिष पाण्डे र आन्द्रे रसेलको विकेट लिनुभएको थियो । तीन ओभरमात्र बलिङ गर्नुभएका उहाँले पाण्डे र रसेललाई बोल्ड आउट गर्नुभएको थियो । उहाँलाई मुम्बईले अक्सनमा ४० लाखमा आबद्ध गराएको छ ।

    माहालीमा जन्मिनुभएएका उहाँ पछिल्लो समय घरेलु क्रिकेटमा उत्कृष्ट बलिङ गरेर चर्चामा रहनुभएको थियो । अश्विनीको उत्कृष्ट बलिङमा मुम्बईले कोलकातालाई १६.२ ओभरमा ११६ रन बनाउँदा अलआउट गरेको थियो । अश्विनीले ऐतिहासिक बनाएको सोमबार भएको तेस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४३ बल बाँकी हुँदा मुम्बईले आठ विकेटले हराउँदै पहिलो जित निकालेको हो । कोलकाताले दिएको ११७ रनको लक्ष्य मुम्बईले १२.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । (एजेन्सी)

    बुधबार, चैत २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer