☰
बुधबार, कार्तिक १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

विश्वमै प्रदूषित शहर काठमाडौं, सकेसम्म घर बाहिर ननिस्कन अनुरोध


  •   शनिबार, चैत २३, २०८१ मा प्रकाशित
  • काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर लगातार एक सातादेखि उच्च रहँदै आएको छ । हाल उपत्यकाको वायु गुणस्तर सूचकांक (एक्यूआई) १९३ मा पुगेको छ, जुन स्वास्थ्यको दृष्टिकोणले ‘अस्वस्थकर’ श्रेणीमा पर्छ ।

    Advertisement

    वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यू एअरका अनुसार काठमाडौं अहिले विश्वकै सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा पुगेको छ, जहाँ चीनको वुहान दोस्रो स्थानमा रहेको छ । एक्यूआई सूचकांक ० देखि ५० सम्म राम्रो मानिन्छ भने ३०१ माथिको सूचक खतरनाक मानिन्छ । १५१ देखि २०० को दायरा ‘अस्वस्थ’ र २०१ देखि ३०० सम्मको दायरा ‘निकै अस्वस्थ’ श्रेणीमा पर्छ । हालको १९३ अंकले काठमाडौंका बासिन्दा विशेष गरी वृद्ध, बालबालिका र श्वासप्रश्वासका समस्या भएका व्यक्तिका लागि जोखिमपूर्ण वातावरणमा बस्न बाध्य छन् ।

    जल तथा मौसम विज्ञान विभागले चैत, वैशाख र जेठ महिनामा डढेलोको सम्भावना उच्च रहने र वर्षा नपरेसम्म वायुमण्डलमा प्रदूषणको मात्रा घट्ने सम्भावना कम रहेको जनाएको छ । त्यसैले अत्यावश्यक काम नपरीकन प्रदूषण बढी भएको समयमा घर बाहिर ननिस्कन सर्वसाधारणलाई अपिल गरिएको छ ।

    शनिबार, चैत २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer