• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८१ साल चैत्र ३१ गते आइतवार (Apr 13, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   आइतबार, चैत ३१, २०८१ मा प्रकाशित
  • आज २०८१ साल चैत्र ३१ गते आइतवार (Apr 13, 2025) चैत शुक्ल पूर्णिमा पञ्चाङ्ग: हर्षण बव चित्रा

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कानुनी मुद्दा मामलाहरूमा पक्ष मजबुत रहनेछ। कार्यक्षेत्रमा रोकिएको कार्य बन्नाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोस् आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मेहनतले प्रतिस्पर्धामा विजय पाइनेछ। घर परिवारको साथ र सहयोग मिल्नेछ। कार्यक्षेत्रमा आफ्नो कार्यशैलीले अरूलाइ प्रभावित पार्न सक्नुहुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारिवारिक मामलाहरूलाई अन्देखा नगर्नुहोस्। घरपरिवारमा वृद्ध वृद्धाहरूको स्वास्थ्यमा ध्यान दिनुहोस्। आफ्नो खर्चमा नियन्त्रण राख्नुहोस्।। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक वा सामूहिक कार्यमा धन खर्चका य‍ोग छन्। व्यक्तित्व निखार्ने अवसर प्राप्त हुन्छ। सांसारिक सुख सुविधामा कमी आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पहिलाका कमी कमजोरी सुधार गर्दा जीवनशैलीमा नयाँ परिवर्तन आउनेछ। कार्यक्षेत्रमा मेहनतको प्रतिफल मिल्नेछ। व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। कार्यक्षेत्रमा हजुरको कमजोरीको फाइदा उठाउनेछन्। वैदेशिक रोजगार बाट लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेम सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीहरूको कलाको क्षेत्रमा रुचि बढ्नेछ। व्यापार लगायत आर्थिक लाभका नयाँ बाटोहरू खुल्नेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा अप्ठ्यारो चुनौतीहरूको सामना गर्नुपर्ला। सहयोगी वर्गहरूले साथ दिनेछन्। पारिवारिक वैचारिक मतभेद सुल्झिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रतिष्ठित कार्य सम्पादन गर्ने अवसर मिल्नेछ। कृषि वा पशुपालनबाट लाभार्जन गर्न सकिएला। सन्तान वा आफन्तहरूको साथ मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पुरानो लगानीबाट लाभ आर्जन गर्न सकिएला। नयाँ जागिरको खोजीमा सफलता मिल्नेछ। विद्यार्थीहरूको अध्ययन वा अध्यापनमा मन लाग्नेछ। कार्य क्षेत्रमा जिम्मेवारी वहनमा लापरवाही नगर्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) घरमा कुनै प्रियजनको आगमनले मन प्रसन्न रहनेछ। आज ईर्ष्या व अहंकारमा आएर लाभकारी योजना गुमाउनु पर्ला। धनको मामलामा कसैसंग छिटो विश्वास नगरिहाल्नुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ l

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नो विचार र योजनाहरूलाई क्रियान्वित गर्न सफल हुनुहुनेछ। घरायसी जिम्मेवारी बढ्नाले व्यस्तता धेरै रहनेछ। शिक्षाको क्षेत्रमा नयाँ अवसरहरू मिल्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

    आइतबार, चैत ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer