• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

एआई डाटा सेन्टरहरूको ऊर्जा माग सन् २०३० सम्ममा दोब्बर हुने


  •   बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
  • काठमाडौं । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) को एक रिपोर्टले मुख्यतया एआईको डाटा प्रोसेसिङले सन् २०३० सम्ममा अमेरिकामा मात्र स्टील, सिमेन्ट, रसायन र अन्य सबै इनर्जी–इन्टेन्सिभ गुड्सहरूको उत्पादन भन्दा बढी बिजुली खपत गर्ने बताएको छ।

    Advertisement

    सन् २०३० सम्ममा डाटा सेन्टरहरूबाट बिजुलीको विश्वव्यापी माग दोब्बर हुने रिपोर्टले बताएको विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफले उल्लेख गरेको छ।

    आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) यो वृद्धिको मुख्य कारण हुने बताइएको छ भने समर्पित एआई डाटा सेन्टरहरूबाट मात्र बिजुलीको माग चार गुणा बढी हुने अनुमान गरिएको छ।

    आजको दिनमा एउटा डाटा सेन्टरले १,००,००० घरहरू जत्तिकै बिजुली खपत गर्दछ भने निर्माणाधीन केही घरहरूलाई त्यसको २० गुणा बढी बिजुली आवश्यक पर्ने उल्लेख गरिएको छ।

    जलवायु संकट समाधान गर्ने हाम्रो आशालाई एआईको द्रुत प्रयोगले बर्बाद गर्नेछ भन्ने डर “पैदा” भएको बिहीबार प्रकाशित रिपोर्टले उल्लेख गरेको छ।

    आईईएका कार्यकारी निर्देशक फातिह बिरोलले भनेः “एआईको उदयसँगै, ऊर्जा क्षेत्र हाम्रो समयको सबैभन्दा महत्त्वपूर्ण प्राविधिक क्रान्तिहरू मध्ये अग्रपंक्तिमा छ। एआई एउटा उपकरण हो, सम्भावित रूपमा एक अविश्वसनीय रूपमा शक्तिशाली उपकरण हो, तर हामी यसलाई कसरी प्रयोग गर्छौं भन्ने कुरा चाँही यो हाम्रा समाजहरू, सरकारहरू र कम्पनीहरूमा निर्भर छ।”(एजेन्सी)

    बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: वैशाख २०८३
    आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer