☰
बिहिबार, कार्तिक १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

कराँतेका शेखुलाई च्याम्पियन मार्सल आर्ट्सको सम्मान


  •   बिहिबार, बैशाख ०४, २०८२ मा प्रकाशित
  • काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन मार्सल आर्ट्स क्लबले कराँतेका मोहम्मद शेखु आलमलाई नगदसहित सम्मान गरेको छ । डिस्ट्रिक्ट ३० का एसेम्ब्ली मेम्बर स्टेभन रागाले शेखुलाई एक हजार अमेरिकी डलर र प्रशंसापत्र प्रदान गरी सम्मान गरेको क्लबका अध्यक्ष सुनिल लामाले जनाउनुभएको छ ।

    Advertisement

    शेखु युएसए ओपन कराँते प्रतियोगिता खेल्न हाल अमेरिकामा हुनुहुन्छ । लस भेगसमा अप्रिल १८ देखि २० तारिखसम्म हुने प्रतियोगितामा शेखुले पुरुष ८४ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ । करियरको १४ अन्तर्राष्ट्रिय प्रतियोगितामा शेखुले पाँच स्वर्ण, तीन रजत र दुई कांस्य पदक जित्नुभएको छ । त्यति नै घरेलु प्रतियोगितामा शेखुले नौ स्वर्ण, एक रजत र चार कांस्य हात पार्नुभएको छ ।

    कार्यक्रममा नेपाली कम्युनिटीका लिडर नवराज केसी, कराँते प्रशिक्षक मकेन्द्रबहादुर सिंह र जनकसिंह खड्का, तेक्वान्दो प्रशिक्षक पुष्प थापा मगरलगायतको उपस्थिति रहेको थियो । ११औँ दक्षिण एसियाली खेलकुद (साग) तथा १३औँ एपिएसकेएफका स्वर्ण विजेता क्लबका अध्यक्ष लामाका अनुसार च्याम्पियन मार्सल आटर््स क्लब युएसएले आफ्नो नियमित प्रशिक्षणसँगै विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । त्यस्तै, क्लबले सामाजिक कार्य र खेल क्षेत्रका साथै विभिन्न व्यक्तित्वलाई सम्मान पनि गर्दै आइरहेको छ ।(हिमालय टाईम्स)

    बिहिबार, बैशाख ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer