• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल बैशाख ४ गते बिहिवार (Apr 17, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   बिहिबार, बैशाख ०४, २०८२ मा प्रकाशित
  • आज २०८२ साल बैशाख ४ गते बिहिवार (Apr 17, 2025)

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका काम दोहोराएर प्रारम्भ गर्दा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपिनमा सजग रहनुहोस्। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। कार्यक्षेत्रमा सहयोगीहरूबाट सहयोग मिल्ला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ४ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारिवारिक समस्या सुल्झाउनमा दिन बित्नेछ। कुनै सुखद समाचारले दिन उत्साह र आनन्दपूर्ण रहनेछ। स्त्रीवर्गहरूले स्वास्थ्यलाई लिएर विशेष ध्यान दिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अनावश्यक ठाउँमा धन खर्चका योग छन्। कार्यक्षेत्रमा र व्यापार व्यवसायमा आफ्नो योजनालाई गुप्त राख्नुहोस्। खानपिनमा सचेत रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक यात्राका योजनाहरू बन्नेछन्। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोस्। फिजुल खर्चबाट जोगिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। नयाँ कार्य हात लाग्नेछ। साहित्य वा लेखन कलामा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रबाट उचित प्रतिफल मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। पुरानो समस्याबाट मुक्ति मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लगनशीलताले लक्ष्य प्राप्त गर्न गाह्रो नहोला। सन्तानबाट राम्रो खबर सुन्न पाइएला। कार्यक्षेत्रमा विवेकपूर्ण निर्णय लिनुहोला। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मेहनतले परिस्थितिलाई आफ्नो अनुरूप ढाल्न सक्नुहुन्छ। आफ्नो क्षमतालाई प्रदर्शन गर्ने मौका मिल्नेछ। प्रतिस्पर्धात्मक विषयवस्तुमा सफलता मिल्नछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। प्रतिद्वन्दीहरू पराजित हुनेछन्। आम्दानीका नयाँ स्रोतहरू बढ्नेछन्। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायमा लाभ मिल्नेछ। राजनीतिक र प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। व्यापार व्यवसायमा शुभचिन्तकहरूको साथ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा बोलीको प्रभावले कार्य सिद्ध हुनेछन्। भाग्यले साथ दिनेछ। व्यापार व्यवसायमा महत्त्वपूर्ण निर्णयहरूमा मातापिताको सल्लाह अवश्य लिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

    बिहिबार, बैशाख ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer