• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल बैशाख ७ गते आइतवार (Apr 20, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित
  • आज २०८२ साल बैशाख ७ गते आइतवार (Apr 20, 2025)

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सोचे अनुसार सबै कुरा बन्दै जानेछ। कार्यक्षेत्रमा तपाईँको कार्यको प्रशंसा हुनेछ। पारिवारिक सद्भाव बढ्नु साथै घरपरिवारसँग तीर्थस्थान वा मठ मन्दिरमा भ्रमणका योग छन्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक १ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेम र मित्रताको बन्धन कसिनेछ। जीवनसाथीसँग मनोरन्जनात्मक समय बित्नेछ। लेखन कलामा सफलता मिल्नेछ। नयाँ अनुबन्धहरू लाभकारी सिद्ध हुनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आत्मविश्वास वा धैर्यको साथमा अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। कार्यक्षेत्रमा जिम्मेवारीबाट पछाडि नहट्नुहोस्। अरुको कार्यमा हस्तक्षेप नगर्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा भाग्यले नयाँ अवसर दिलाउनेछ। विपरीत परिस्थितिमा बुद्धि र विवेकको प्रयोग गरेर निर्णय लिनुहोला। यात्रा सुखदाई रहनेछ। परिवारमा आफन्तहरुवाट साथ र सहयोग मिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) राजनीतिक तथा सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा उच्च अधिकारी बाट प्रशंसा मिल्नेछ। घर वा सवारी साधनको मरम्मतमा धन खर्च हुनेछ। नोकरी वा पेशामा शत्रु बढ्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) घरेलु वा सामाजिक कार्यमा व्यस्त रहनुहुनेछ। आस मरिसकेको कार्य बन्नाले मन प्रसन्न रहनेछ। प्रशासनिक वा राजकीय पक्षबाट सहयोग मिल्ला। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग हल्का पहेल‍ो हो भने शुभ अंक १ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सकारात्मक सोचले अप्ठ्यारा चुनौतीहरूलाई पन्छ्याउन सकिनेछ। आत्मबल वा उत्साहमा कमी आउनेछ। वैदेशिक रोजगारको लागि नयाँ बाटो प्रशस्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्वकांक्षी कार्यहरू प्रारम्भ गर्ने समय रहेको छ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा मेहनत अनुरुप सफलता मिल्नेछ। फिजुल खर्चदेखि बच्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा अरुमाथि धेरै विश्वास गर्दा धोखा मिल्न सक्ला। पारिवारिक आवश्यकतामा धन खर्च हुनेछ। सवारी साधन चलाउँदा सचेत रहनुहोला। पारिवारिक सद्भाव बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रशासनिक वा राजकीय कार्यमा बाधा आउनेछ। आफ्नो राम्रो भविष्यको लागि कठोर निर्णयहरू लिनुपर्ने समय रहेको छ। आर्थिक पक्ष सामान्य रहनेछ। स्वास्थ्यमा खानपिनलाई लिएर ध्यान राख्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कर्तव्य निष्ठ भएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। श्रमको उचित मूल्यांकन नमिल्ला। पुरानो मित्रहरूसँग आकस्मिक भेटघाट हुनाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ। राजनीतिक क्षेत्रमा कार्यको चर्चा हुनेछ। अरुका लागि बुद्धि र धन खर्चनुपर्ला। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। मीडिया वा चलचित्रको क्षेत्र उत्तम रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

    आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer