• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक स्टुअर्ट ल शुक्रबार नेपाल आउँदै


  •   बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक स्टुअर्ट ल शुक्रबार नेपाल आइपुग्ने हुनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उहाँ अप्रिल २५ तारिखमा नेपाल आउने कार्यतालिका छ । गत चैत १५ गते प्रमुख प्रशिक्षकका रूपमा नियुक्त हुनुभएका उहाँ करिब एक महिनापश्चात् नेपाल आउन लाग्नुभएको हो । उहाँको नियुक्तिपश्चात् नेपालले ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा हङकङ सिरिज खेलेको थियो । जसमा नेपाल उपविजेता हुँदै फर्किएको छ ।

    Advertisement

    ५६ वर्षीय स्टुअर्ट ल २०११ मा श्रीलंका, बंगलादेश, वेष्ट इण्डिज, अफगानिस्तान, बंगालदेशको यू-१९ टिम तथा अमेरिकाको प्रमुख प्रशिक्षकका रूपमा काम गरिसकेको अनुभव बटुलेका प्रशिक्षक हुनुहुन्छ । उहाँ अष्टे«लियाका पूर्वखेलाडी हुनुहुन्छ ।

    यसअघि क्यानले नेपालको प्रशिक्षकमा भारतीय मूलका मोन्टी देशाईलाई नियुक्त गरेको थियो । २०७९ माघमा नियुक्त हुनुभएका देशाईको सम्झौता २०८१ माघमा सकिएको थियो । उहाँको प्रशिक्षणमा नेपालले एसिया कप र १० वर्षपश्चात् टी-२० विश्वकप खेलेको थियो । उहाँले नेपालको टिममा रहेर दुई वर्ष काम गरिसकेपश्चात् क्यानले नयाँ प्रशिक्षकका रूपमा ललाई नियुक्त गरेको हो ।

    ५२ खेलाडीलाई चार टोलीमा विभाजन गरेर अभ्यास खेल

    स्टुअर्टले आफू आएको भोलिपल्टैबाट अभ्यास खेलहरू सञ्चालन गर्दै हुनुुहुन्छ । अभ्यास खेलहरू शनिबारदेखि हुँदैछन् । मूलपानीका दुईवटा मैदानमा बन्द प्रशिक्षणका दौरान खेलहरू हुनेछन् । जसमा ६ दिनमा १२ वटा खेलहरू हुनेछन् । दुवै मैदानमा दिनको एक खेल हुनेछ ।
    जसमा ५२ खेलाडीलाई १३-१३ खेलाडी सम्मिलित चार टोली बनाइएको छ । यसअघि घोषणा गरिएको ४८ जनाको टोलीमा यू-१९ टोलीका कप्तान नरेन भट्टसहित युवराज खत्री र सन्तोष यादव थपिनुभएको छ ।

    यस्तै, कमलसिंह ऐरी पनि टोलीमा थपिएनुभएको छ । चार टोलीमा टिम ब्लुको कप्तान रोहितकुमार पौडेल, टिम ग्रिनको कप्तानमा आसिफ शेख, टिम रेडको कप्तानमा सन्दीप लामिछाने र टिम एल्लोको कप्तानमा दीपेन्द्रसिंह ऐरी रहनुभएको छ । यो सिरिजपछि नेपालले जुन पहिलो साता स्कटल्याण्डमा हुने आइसिसी विश्वकप लिग-२ को सिरिज खेल्दैछ । सिरिजमा नेपाल र स्कटल्याण्डसहित नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

    बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer