• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल बैशाख १६ गते मंगलवार (Apr 29, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   मङ्गलबार, बैशाख १६, २०८२ मा प्रकाशित
  • आज २०८२ साल बैशाख १६ गते मंगलवार (Apr 29, 2025)

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा शिक्षकहरूको सहयोग मिल्नेछ। सानो प्रयासले गर्दा ठूलो कार्य सम्पन्न हुनेछ। कला वा साहित्यको क्षेत्रमा सफलता मिल्ला। पारिवारिक सद्भाव राम्रो रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) श्रमको उचित मूल्यांकन पाइएला। पारिवारिक जमघटको बीच रमाइलो समय बित्नेछ। व्यापार व्यवसायमा नयाँ अनुबन्धहरू सोचविचार गरेर गर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सरकारी नोकरीमा पदोन्नतिका योग छन्। गृहणीहरूको गृहकार्यमा समय व्यतीत हुनेछ। नया अतिथिको आगमनले मन प्रसन्न रहनेछ। पिताको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। कार्यक्षेत्रमा दोहोराएर कार्य गर्नुपर्ला। प्रशासनिक वा राज्य क्षेत्रको काममा बाधा हुनेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि उचित समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा बुद्धि र बल को उपयोगले कार्य सम्पादन हुनेछन् साथै गोपनानीयताको ध्यान राख्नुहोस्। कार्यक्षेत्रमा न्यूनतम उपलब्धिले चित्त बुझाउन नसकिएला। प्रशासनिक वा राज्य पक्षको कार्यमा बाधा आउनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफन्तहरूको सोचेजस्तो सहयोग नमिल्ला। कार्यक्षेत्रमा अधिकारीहरूबाट प्रशंसा पाइएला। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आयआर्जनका नयाँ बाटोहरू खुल्नेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पहिलाको सफलताले नयाँ कार्य गर्नमा हौसला जगाउनेछ। बुद्धिको उपयोगले विद्या र धन आर्जन गर्न सकिनेछ। कानुनी मामलाहरूमा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएका कार्य बन्नाले कार्यक्षेत्रमा नयाँ जिम्मेदारी बहन गर्नुपर्ला। व्यापार व्यवसायमा राम्रो फड्को मार्न सकिनेछ। घरपरिवारमा आफूभन्दा ठूलाको कुरालाई वेवस्था नगर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्वहरू बढ्नेछन्। युवाहरूलाई उच्च शिक्षालाई लिएर नयाँ अबसर मिल्नेछ। कार्यक्षेत्रमा योग्यताको उचित मूल्यांकन होला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायमा लाभ रहनेछ। निरन्तर प्रयास नै सफलताको पहिलो खुड्किलो हो। जीवनसाथीसँग भ्रमणका योग छन्। प्रेम प्रसंग सुमधुर रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। नयाँ व्यापार व्यवसायमा थालनी गर्दा शुभचिन्तकहरूको सलाह अवश्य लिनुहोला। व्यवहार कुशलताले समाजमा प्रतिष्ठा दिलाउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) इष्टमित्रहरूसँग भेटघाट हुनेछ। दायित्वको पूर्तिको लागि संघर्ष गर्नुपर्ला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। अरूमाथि आँखा बन्द गरेर विश्वास् नगर्नुहोला। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अक ८ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

     

    मङ्गलबार, बैशाख १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer