• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल बैशाख १९ गते शुक्रवार (May 02, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
  • आज २०८२ साल बैशाख १९ गते शुक्रवार (May 02, 2025)

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा नयाँ जिम्मेदारी थपिन सक्छ। धैर्य र पराक्रमले आँटेको कार्यमा सफलता मिल्नेछ। गृहणीहरूको नयाँ पहिरन वा साज सजावटमा समय व्यतीत हुनेछ। आर्थिक पक्ष बलियो बन्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) न्यायिक मामलाहरूमा पक्ष सबल रहनेछ। पारिवारिक वातावरणमा सुखमय समय व्यतीत हुनेछ। मनले पुनर्जागृतिको अनुभव गर्नेछ। प्रयत्न गर्दा राम्रो अवसर मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरपरिवारसँग रमाइलो समय बिताउन सकिनेछ। अप्रत्यासित खर्चको सम्भावना देखिएको छ। मेहनतले सम्मान दिलाउनेछ। नयाँ कार्यको प्रस्ताव आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्मकर्ममा रुचि बढ्नेछ। रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द मिल्ला। समय अवस्था विचार गरेर चल्ने प्रयास गर्नुहोला। प्रेम सम्बन्धमा भ्रमणका योग छन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पेशागत क्षेत्रमा प्रगति हुनेछ। वैवाहिक सम्बन्धमा मिठास आउनेछ। साझेदारी व्यापारमा लाभ रहनेछ। स्वास्थ्यलाई लिएर लापरवाह नरहनुहोस्। अरुको करकापमा परेर कुनै निर्णय नलिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ योजनाहरू कार्यान्वित हुनेछन्। विद्यार्थीहरूले अध्ययन अध्यापनमा राम्रो सफलता मिल्नेछ। पार्टी वा सेमिनारहरूमा सहभागी भइएला। स्वास्थ्यमा मौसमी बिमारीबाट जोगिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सौन्दर्यगत सामानमा धन खर्चका योग छन्। सामाजिक वा पारिवारिक दायित्वको पूर्तिको लागि कार्यक्षेत्रमा खट्नुपर्ला। बच्चाको शिक्षालाई लिएर मनमा चिन्ता रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। सेवामूलक कार्यबाट प्रतिष्ठा पाइएला।अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ। कार्यक्षेत्रमा अरूको लागि श्रम र बुद्धि खर्च गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक प्रतिष्ठा बढ्नेछ। इच्छाशक्ति बढ्नुको साथै कीर्तिमान कार्य गर्ने अवसर रहेको छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार व्यवसायमा पिताको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा उत्साहको कमी रहनेछ। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। रचनात्मक कार्य गर्न सकिएला। कार्यक्षेत्रमा धैर्य र शान्त रहने प्रयास गर्नुहोस् राम्रो रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। साहित्य वा कलामा रुचि बढ्नेछ। पहिला गरिएका कार्यहरूबाट लाभ मिल्नेछ। बुद्धिको उपयोगले जटिल ठानेका कार्यहरू पनि सम्पादन हुनेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कुनै शुभ समाचारले नयाँ कार्य गर्ने हौसला जगाउनेछ। समयमा सही निर्णय लिन नसक्दा पछि परिनेछ। महत्वकांक्षी योजनाहरू सार्वजनिक नगर्नुहोला। अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

    शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer