• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, बैशाख ०५, २०८३
☰
शनिबार, बैशाख ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

स्वास्थ्य स्वयंसेविकालाई अढाइ लाख प्रोत्साहन भत्ता


  •   शनिबार, बैशाख २७, २०८२ मा प्रकाशित
  • काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले सेवा अवधि पूरा गरेपछि महिला स्वास्थ्य स्वयंसेविकालाई दिँदै आएको प्रोत्साहन भत्ता वृद्धि गर्ने निर्णय गरेको छ । हालसम्म दुई लाख रुपैयाँ दिँदै आएकोमा अब आगामी आर्थिक वर्षदेखि रकम बढाएर दुई लाख ५० हजार रुपैयाँ पुर्‍याउने भएको छ ।

    Advertisement

    नगरपालिकाले हालसम्म दुर्ई लाख रुपैयाँ दिँदै आएकोमा आगामी आर्थिक वर्षदेखि रकम बढाएर दुई लाख ५० हजार रुपैयाँ पुर्याउने भएको छ ।

    नगरपालिकालाई पूर्ण खोप एवं संस्थागत प्रसूति सेवायुक्त नगरपालिका घोषणा गर्ने समारोहमा बोल्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले उक्त जानकारी गराउनुभएको होे । श्रेष्ठले स्वास्थ्य स्वयंसेविकाले नगरमा निःस्वार्थ सेवामा अहोरात्र खटिएको उल्लेख गर्दै उनीहरूको योगदानको कदर स्वरूप प्रोत्साहन भत्ता वृद्धि गर्ने निर्णय भएको उहाँको भनाइ थियो ।

    त्यस्तै, आगामी आर्थिक वर्षदेखि सेवा दिइरहेका ४४ स्वयंसेविकालाई प्रतिव्यक्ति १५ हजार रुपैयाँ बराबरको मोबाइल फोनसमेत वितरण गरिने भएको छ । नगरप्रमुख श्रेष्ठले बजेटमै मोबाइलका लागि आवश्यक रकम विनियोजन गरिने जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘स्वास्थ्य क्षेत्रमा पालिकाले गर्ने कार्यहरू सफल बनाउन स्वयंसेविकाको योगदान महत्वपूर्ण छ । नागरिकको घरदैलोमै सेवा पुर्‍याउने कार्यमा उनीहरू बिनापारिश्रमिक सक्रिय छन् । यो घोषणाले उनीहरूलाई थप ऊर्जा र प्रेरणा दिनेछ ।’ कार्यक्रममा सहभागी स्वयंसेविकाहरूले नगरपालिकाको निर्णयले आफूहरूलाई सम्मानित र आगामी दिनमा अझ उत्साहपूर्वक सेवा गर्न प्रोत्साहन गरेको बताए ।

    शनिबार, बैशाख २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer