• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल बैशाख २७ गते शनिवार (May 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   शनिबार, बैशाख २७, २०८२ मा प्रकाशित
  • आज २०८२ साल बैशाख २७ गते शनिवार (May 10, 2025)

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा बौद्धिक क्षमता बढ्नेछ। नियमित दिनचर्यामा सानो बदलाव प्रगतिमा सहायक हुनेछ। विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा गुरुजनहरूको साथ र सहयोग मिल्नेछ। अरुको झैँ झगडामा नपर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। प्रेम र सन्तानसँग सम्बन्धमा सुधार आउनेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। पारिवारिक जमघटको बीच रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अध्ययनमा प्रगति हुनेछ। मेहनतले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। सकारात्मक सोचमा रहँदा सबै काम सहज हुनेछन्। व्यापार व्यवसायमा मातापिताको पूरा सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वित्तिय वा सहकारी क्षेत्रका नँया अनुबन्धनहरूमा विशेष ध्यान दिनुहोला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। वैदेशिक भ्रमणको लागि गरिएको प्रयासमा सफलता मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आध्यात्मिक क्षेत्रमा विकास हुनुका साथै नयाँ कार्य प्रारम्भको लागि पनि उचित समय रहेको छ। स्वास्थ्यमा सन्तुलित आहारको सेवन गर्नुहोस्। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक २ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएका कार्य प्रारम्भ हुनेछन्। कार्यक्षेत्रमा माननीय जनहरूको सहयोग मिल्नेछ। पुरानो कमजोरीलाई सुधार्दै अगाडि बढ्न सकिनेछ। नँया कार्य हात लाग्ला। नयाँ पहिरनले सौन्दर्यमा निखार आउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अध्ययन वा यात्राको लागि उपयुक्त समय रहेको छ। व्यापार व्यवसायमा नयाँ निर्णयहरू सोचविचार गरेर लिनुहोला। मनमा चञ्चलता बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पराक्रम बढ्नुको साथै कार्यक्षेत्रमा उत्साह जाग्नेछ। नयाँ कार्यतर्फ प्रवृत्त भइएला। पायक स्थानमा यात्राका योग छन्। रोकिएका अपूर्ण कामहरू पूर्ण हुनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) समाजमा प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने छ। दाम्पत्य जीवनमा रमाउने समय रहेको छ।आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायमा मनज्ञ लाभ मिल्नेछ। जोखिम को कार्यमा सोचेभन्दा राम्रो सफलता मिल्ला। सम्पर्क क्षेत्र बढ्न्नाले भविष्यको लागि नयाँ योजनाहरू क्रियान्वित हुनेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यावसायिक क्षेत्रमा जोखिमको निर्णय लिनदेखि बच्नुहोस्। समय अनुरूप कार्य गर्ने प्रयास गर्नुहोला। कार्यक्षेत्रमा विविध वाधाहरूले कार्य सम्पादन हुन समय लाग्नेछ। आफ्नो आत्मचिन्तनको लागि समय निकाल्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ कार्य प्रारम्भ गर्दा दिनचर्यामा बदलाव हुनेछ। साहस र उत्साहमा वृद्धि हुनेछ।नोकरीमा प्रभाव बढ्नेछ साथै नयाँ जिम्मेवारी मिल्नेछ। वाहन मा खर्चका योग छन्। यात्रा गर्नुभन्दा पहिला वाहन चेक अवश्य गरौं। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

    शनिबार, बैशाख २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer