• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल जेठ ७ गते बुधवार (May 21, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   बुधबार, जेठ ०७, २०८२ मा प्रकाशित
  • आज २०८२ साल जेठ ७ गते बुधवार (May 21, 2025) जेठ कृष्ण अष्टमी पञ्चाङ्ग: वैधृति कौलव शतभिषा

    Advertisement

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा इच्छाशक्तिको कमीले कार्यमा बाधा आउनेछ। व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। प्रयास गर्दा विवादित कार्यहरू सुल्झिनेछन्। कानुनी मामलाहरूमा पक्ष सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन अनुकूल रहनेछ। फिजुल खर्चदेखि बच्नुहोस्। स्वास्थ्यमा सुधारका योग छन्। भविष्यलाई लिएर रूपरेखा कोरिनेछ। कार्यक्षेत्रमा जुनियरको सहयोग लिनुपर्ला। आजको शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नकारात्मक कुराहरूबाट टाढा रहनुहोस्। पुरानो कुरालाई लिएर जीवनसाथीसँग मनमुटावका योग छन्। बुद्धिको उपयोगले अप्ठ्यारो कार्यलाई पनि सजिलै सम्पादन गर्न सक्नुहुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रचनात्मक कार्यहरूमा सफलता मिल्नेछ। आवश्यक पर्दा इष्टमित्रहरूको सहयोग मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। परिवारमा रुखो व्यवहारले अशान्तिको सिर्जना हुन सक्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) महत्त्वपूर्ण निर्णयहरूमा परिवारको सल्लाह अवश्य लिनुहोला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोस्। प्रतिस्पर्धीहरूले हार खानेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। प्रशासनबाट सहयोग मिल्नेछ। रोकिएका कार्य प्रारम्भ हुनेछन्। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा नयाँ योजनाहरू बन्नेछन् जस्ले गर्दा हजुरको पदोन्नतिमा सहायक हुनेछ। प्रेम सम्बन्धमा प्रेमीसँग भ्रमणका योग छन्। रोकिएको पैसा लिने समय रहेको छ। विद्यार्थी वर्गहरूले समयको सदुपयोग गर्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिएला। दाम्पत्य जीवन सुमधुर रहनेछ। कार्य समयमा सम्पन्न हुनाले आत्मविश्वासमा वृद्धि हुनेछ। युवा वर्गहरूलाई प्रेमीबाट उपहार मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परिश्रमीहरूका लागि समय निकै उत्साहजनक रहेको छ। कार्यक्षेत्रमा मेहनतले कीर्तिमान स्थापित गर्न सक्नुहुनेछ। धेरै बोल्ने बानीले समस्या निम्त्याउन सक्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धैर्य र पराक्रमले आँटेको कार्यमा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। गोपनीय सूचनाहरूमा विशेष ध्यान पुर्‍याउनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) भौतिक संसाधनबाट दिगो कार्य प्रारम्भ हुनेछ। स्वाभिमान बचाउनको लागि संघर्ष गर्नुपर्ला। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। बोलिको भरमा चिताएको कार्य सम्पादन हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) स्वादिष्ट भोजनको आनन्द लिने अवसर रहेको छ। लगनशीलताले कार्यक्षेत्रमा कार्य अगाडि बढ्नेछ्। नयाँ कार्यको जग बसाउन सकिनेछ। विद्यार्थीहरूलाई शिक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

    बुधबार, जेठ ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer