• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल जेठ ११ गते आइतवार (May 25, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   आइतबार, जेठ ११, २०८२ मा प्रकाशित
  • आज २०८२ साल जेठ ११ गते आइतवार (May 25, 2025) जेठ कृष्ण त्रयोदशी पञ्चाङ्ग: सौभाग्य गर अश्विनी

    Advertisement

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा नयाँ कार्य गर्ने अवसर मिल्नेछ। कानुन व न्याय व्यवस्थाको पालन गर्दै कार्य गर्नुहोस्। विद्यार्थी वर्गहरूले आफ्नो लक्ष्यलाई प्राथमिकता दिनुहोस्। पारिवारिक वा सामाजिक सन्दर्भमा सानो गल्तीमा पनि प्रश्न चिन्ह लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अविवाहितहरूलाई विवाहको प्रस्ताव आउनेछ। जीवन साथीसँग रमाइलो समय व्यतीत हुनेछ। नँया अवसरको लागि कडा परिश्रम गर्नुपर्ला। समयमा कार्य सम्पादन गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सहयोगीहरूले सहयोग दिनेछन्। कडा मेहनतले लक्ष तर्फ बढ्न सक्नुहुनेछ साथै दिगो योजना बनाउन सकिनेछ। विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा प्रगति मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कमजोर नतिजा सच्याउन कार्य दोहोर्याउनु पर्ने देखिन्छ। प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आध्यात्मिक चेतना वा धर्मकर्ममा प्रवृत्ति भइनेछ। कार्यको यशले प्रतिष्ठा बढ्नेछ। आकर्षक उपहार र रमाइलो यात्राका योग छन्। तार्किक क्षमताले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नो अनुकूल समय हुदा मन उत्साहित हुनेछ। आर्थिक दृष्टिकोणले दिन लाभदायी रहनेछ। आफ्नो भित्र लुकेको कलालाई उजागर गर्ने समय रहेको छ। साहित्यको क्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा अधिकारी वर्गहरूको सहयोग मिल्नेछ। घरपरिवारमा मनोरञ्जनात्मक समय बित्नेछ। उद्योग कारोबारीहरूको लागि धनलाभका योग छन्। पुराना विवादित समस्या सुल्झिनेछन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कार्यमा सहभागी हुने वा नयाँ योजनाहरूमा कार्य गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्धमा प्रेमीसँग विवादको सम्भावना छ सावधान रहनुहोला। भावनात्मक रूपमा आजको दिन प्रतिकूल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) तारिफ योग्य कार्यले कार्यक्षेत्रमा हजुरका प्रशंसकहरू बढ्नेछन्। स्वास्थ्यको लागि आहारविहारमा ध्यान पुर्‍याउनुहोस्। कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन नमिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पराक्रमद्वारा अधिकार स्थापित गर्न सक्नुहुनेछ। निजी कार्यमा व्यस्तता बढ्नेछ। व्यवसायमा थप लगानी लगाउनु पर्ला। अनावश्यक खर्चले मन चिन्तित रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नोकरी वा पेशामा सहयोगीहरूको सहयोग मिल्नेछ साथै व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। भविष्यको लागि योजना कोरिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सम्बन्धमा केही उतारचढाव आउन सक्ला धैर्य धारण गर्नुहोला। सकारात्मक सोच राखेर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। स्वास्थ्यलाई प्राथमिकता दिनुहोस् साथै नियमित व्यायाम गर्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

    आइतबार, जेठ ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer