• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. मासिक राशिफल: वैशाख २०८३

  • ५. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

मोहनी लगाउने ‘मोहरे डाँडा’


  •   सोमबार, जेठ १२, २०८२ मा प्रकाशित
  • काठमाडौं । वरिपरि हिमालहरुको सुन्दर दृश्य । हरियाली वनपाखा, रमणीय हिमश्रृङ्लाको दृश्य अवलोकन गर्न सकिने उत्कृष्ट पर्यटकीय गन्तव्य हो मोहरे डाँडा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चे गाउँको शिरमा पर्ने मोहरे डाँडा ३ हजार तीनसय १० मिटरको उचाइमा पर्दछ ।

    Advertisement

    यहाँबाट हिमश्रृङ्खलाको दृश्यका साथै बिहानको सूर्योदय र साँझमा सूर्यास्तको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । मोहरे प्राकृतिक सुन्दरताले भरिपूर्ण छ।

    मौसम सफा हुँदा मोहरेडाँडाबाट सिस्ने, गुर्जा, धौलागिरि, माछापुच्छ्रे मनास्लु र अन्नपूर्ण जस्ता दर्जनौं बढी हिमालहरुको अवलोकन गर्न सकिन्छ । साथै यहाँबाट पोखरा बजारसँगै फेवाताल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, म्याग्दी, पर्वत, बागलुङ,कास्की,पाल्पा लगायत जिल्लाका अग्ला रमणीय टाकुराहरु देख्न सकिन्छ ।

    मोहरेलाई पर्यटकीय गत्तव्यका रुपमा विकास गर्न गाउँपालिकाले पदमार्ग लगायतका पर्यटकीय पूर्वाधार निर्माणलाई जोड दिएको वडाध्यक्ष खमबहादुर गर्बुजाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मोहरे डाँडा प्रकृतिको अनुपम उपहार हो । अन्नपूर्ण पदयात्रामा पर्ने मोहरेलाई वडा र गाउँपालिकाले प्रचारप्रसार गरी पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न खोजेका छौं ।’’ पर्यटकीय सिजनमा यहाँ आन्तरिक एवम् बाह्य पर्यटकको भीड लाग्ने उहाँले बताउनुभयो ।

    मोहरे जानका लागि बेनी–जोमसोम–कोरला सडकको घुमाउने तालबाट उकालो चढेपछि धौलागिरि अन्नपूर्ण सामुदायिक पदयात्रा सुरु हुन्छ । घुमाउने तालबाट बाँसखर्क, डाँडाकटेरी, नाँगी हम्पाल हुँदै मोहरे डाँडा पुगिन्छ । ग्रामीण परिवेश रहेको यस ठाउँमा मगर संस्कृति, हिमश्रृङ्खला सूर्योदयको दृश्यावलोकन र गुराँसमय जंगल यो पदमार्गको मुख्य आकर्षण हो ।

    पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीदेखि माझफाँट,लेकफाँट,सालिजा,हम्पाल,जलजला हुँदै पनि एकदिनको यात्रापछि मोहरे डाँडा पुग्न सकिन्छ । जलजलासम्म यातायातका साधनबाट र त्यहाँबाट तीनघण्टाको पैदलयात्रा पछि मोहरे डाँडा पुग्न सकिन्छ ।

    पर्यटको सुविधाका लागि यहाँ ६० भन्दा बढी पर्यटक अटाउन सक्ने गरी सामुदायिक जल सञ्चालन गरिएको छ । घोडेपानी र पुनहिल भ्रमणमा पुगेका पर्यटकहरु मोहरेको भ्रमणमा जाने गरेको वडाध्यक्ष गर्बुजाले बताउनुभयो ।

    गर्बुजाका अनुसार मोहरे डाँडा पुगेका पर्यटकहरु आधा घण्टाको पर्यदलयात्रा पछि पर्वतको मोदी गाउँपालिका वडा नम्बर १ झिलिबराङस्थित कोखेडाँडा पुग्न गर्दछन् । समुन्द्री सतहबाट तीनहजार तीनसय नौं मिटरको उचाईमा रहेको कोखेडाँडा पनि पर्यटकीय गन्तब्यका रुपमा विकास भएको छ ।(गोरखापत्रबाट)

    सोमबार, जेठ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer