• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल जेठ १९ गते सोमवार (Jun 02, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   सोमबार, जेठ १९, २०८२ मा प्रकाशित
  • आज २०८२ साल जेठ १९ गते सोमवार (Jun 02, 2025) जेठ शुक्ल सप्तमी पञ्चाङ्ग: व्याघात गर मघा

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भविष्यलाई लिएर अनावश्यक चिन्ता रहनेछ। महत्त्वपूर्ण कार्यहरूमा सफलता निल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। छात्रहरूको पढाइमा प्रगति हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नोकरी वा पेशामा सोचेजस्तो सफलता मिल्नेछ। अविवाहित हुनुहुन्छ भने घरमा विवाहको कुरोकानी चल्नेछ। इंजीनियरिंग छात्रहरुलाई सफलतादायक दिन रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नोकरी वा पेशामा अतिरिक्त जिम्मेवारी मिल्नेछ। वाहन किन्दा पिताको सहयोग मिल्न सक्छ। व्यापार व्यवसायमा नयाँ निवेशहरू बढ्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा मान प्रतिष्ठा बढ्नेछ। आर्थिक कारोबारमा नयाँ निर्णय लिनुभन्दा अघि जानकारको सल्लाह लिनुहोस। दाम्पत्य जीवनमा जीवनसाथीको सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा विवाद सुल्झिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्। चिताएको काम सम्पादन हुनेछ। धर्मकर्मतर्फ मन जानेछ। घर परिवारमा आफन्तहरुसँग रमाइलो समय बित्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापारमा विस्तारको लागि नयाँ योजनालाई आकार दिन सक्नुहुनेछ। कार्यक्षेत्रमा नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सामाजिक कार्यतर्फ मन जानेछ। दाम्पत्य जीवनमा वादविवादको सम्भावना रहेको छ समझदारीले निर्णय लिनुहोला। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएका कार्यहरु प्रारम्भ हुनेछन्। सामाजिक सञ्जालमा बोल्दा ध्यान दिनुपर्ने हुन्छ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आर्थिक पक्ष सबल हुनुका साथै खर्चमा पनि वृद्धि रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा आत्मविश्वास र उत्साहमा कमी आउनेछ। अज्ञात भयले मन अशान्त रहन सक्छ। वैदेशिक रोजगारबाट शुभ सूचना मिल्नेछ। वाहन चलाउँदा सावधान रहनुहोस्। व्यापार व्यवसायमा थप लगानीको लागि समय अनुकूल छैन। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पुरानो लगानीबाट लाभ मिल्नेछ। आय र ब्यय को बीच सन्तुलन बनाएर राख्नुहोस्। राजनीतिक क्षेत्रमा जनताको समर्थन मिल्नेछ। पिताको स्वास्थ्यमा सुधार रहनेछ। कार्यक्षेत्रमा श्रमको अनुरूप सफलता मिल्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ४ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नो स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। प्रतिस्पर्धामा प्रतिस्पर्धीलाई पछाडि पार्न सक्नुहुनेछ। शत्रुहरू परास्त हुनेछन् भने रोगबाट मुक्ति पनि मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लग्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कुनै शुभ समाचारले नयाँ कार्य गर्ने हौसला जगाउनेछ। वित्तीय वा सहकारी कार्यहरूमा सफलता हात लाग्नेछ। समयमा सही निर्णय लिन नसक्दा पछि परिनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।

    सोमबार, जेठ १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer