• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल जेठ २१ गते बुधवार (Jun 04, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   बुधबार, जेठ २१, २०८२ मा प्रकाशित
  • आज २०८२ साल जेठ २१ गते बुधवार (Jun 04, 2025) जेठ शुक्ल नवमी पञ्चाङ्ग: वज्र बालव उत्तर

    Advertisement

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा धनलाभका योग छन्। कार्यक्षेत्रमा एउटा काम सिध्याएर मात्र अर्को काम प्रारम्भ गर्नुहोला। आफन्तहरूसॅंग मनमुटाव रहन सक्छ सावधान रहनुहोस्। विद्यार्थीहरूलाई पठनपाठनको लागि उचित समय रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परिश्रम अनुरूप कार्यक्षेत्रमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा नयाँ अवसर मिल्ने योग छ। नोकरी वा पेशामा आत्तिएर निर्णय नलिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नोकरी र व्यापार व्यवसाय दुबैमा अर्काको भर नपर्नुहोला। लगानी लगाउनुदेखि बच्नुहोस्। वैदेशिक रोजगारबाट लाभ कमाउने योग छ। विद्यार्थीहरू आफ्नो पढाइमा सजग रहनुहोस। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा अतिरिक्त कार्यको जिम्मेवारी मिल्नुका साथै विशिष्ट व्यक्तिहरूसँग भेट हुनेछ। कानुनी समस्याबाट मुक्ति मिल्नेछ। विद्यार्थीहरूलाई अध्ययन् अध्यापनको लागि समय अनुकूल रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आर्थिक कारोबारको दृष्टिले आजको दिन सामान्य रहनेछ। शेयर बजारबाट लाभ मिल्न सक्छ।आफन्तहरूबाट शुभ सूचना मिल्नेछ। घरपरिवारमा उत्सवको वातावरण रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आफन्तहरूसँग भेटघाटका योग छन्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। कार्यक्षेत्रमा आयआर्जनका नयाँ अवसरहरू मिल्नेछन्। अरुलाई सल्लाह दिनदेखि बच्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन उत्साहले परिपूर्ण रहनेछ। सन्तान पक्षबाट शुभ समाचार मिल्नेछ। प्रतियोगी परीक्षार्थीलाई परीक्षामा कडा टक्कर मिल्ला। नोकरीमा सरुवा हुने कुरा अगाडि बढ्न सक्छ। प्रेम सम्बन्धमा सुमधुरता आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्त्वपूर्ण कार्यहरूमा मातापिताको सल्लाह अवश्य लिनुहोला। मित्रहरूसँग रमाइलो समय बित्नेछ। आर्थिक कारोबारको दृष्टिले दिन राम्रो रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक प्रतिष्ठा बढ्नुका साथै कार्यक्षेत्रमा सम्मान बढ्नेछ। शत्रुहरू परास्त हुनेछन्। आर्थिक पक्ष सबल रहनेछ। सामाजिक सञ्जालमा बोल्दा शब्द चयनमा ध्यान राख्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा नयाँ योजनाहरू बन्नेछन्। व्यापारमा सामान्य लाभ रहनेछ। ऋण दिनदेखि वच्नुहोस। प्रतियोगी परीक्षामा विद्यार्थीहरूलाई दिन संघर्षपूर्ण रहनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक १ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार वा व्यवसायमा लाभको स्थिति रहेको छ। कार्यक्षेत्रमा बौद्धिक क्षमताको तारिफ हुनेछ। शिक्षाको क्षेत्रमा दिन उत्तम रहेको छ। लगनशीलताले अप्ठ्यारो कामलाई सरल बनाउन सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मेहनतले सफलता मिल्नेछ। आलस्य गर्नेदेखि बच्नुहोस्। नकारात्मक कुराहरूबाट दाम्पत्य जीवनमा मनमुटाव रहन सक्ला। आफ्नो गुप्त कुराहरु कसैसंग नभन्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

    बुधबार, जेठ २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer