• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

भूगोल केन्द्रीय विभाग किर्तिपुरमा Web-Mapping कार्यशाला गोष्ठी सम्पन्न


  •   शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित
  • काठमाडौं । त्रिभूवन विश्वविद्यालय भूगोल केन्द्रीय विभाग, किर्तिपुरमा Web-Mapping for Local Government Digital Profile शीर्षकमा कायर्शाला गोष्ठी सम्पन्न भएको छ। उक्त गोष्ठीमा United Nations Mission in South Sudan मा भौगोलिक सूचना प्रणाली विज्ञका रुपमा कार्यरत श्री नारायण महर्जन र दिगो विकास अध्ययन केन्द्रका अध्यक्ष एवं कार्यकारी निर्देशक श्री प्रकाश राईले अतिथि विज्ञहरुको रुपमा आफ्ना प्रस्तुतिहरु दिनु भएको थियो। यस प्रकारका प्राज्ञिक कृयाकलाप अन्तर्गत विज्ञहरुलाइ आमणत्रण गरी कायर्शाला गोष्ठी, सेमिनार र छलफल गर्नेकार्य विभागका आफ्ना नियमित कायर्क्रम हुन्। उक्त कायर्क्रम विभागीय प्रमुख प्रा. डा. उमेश कुमार मण्डलको अध्यक्षतामा, विभागका प्राध्यापकहरु, विद्यावारिधी अध्ययनरत विद्वानहरु, भूगोलमा स्नातकोत्तर तेस्रो सत्र र पहिलो सत्रका विद्यार्थीहरुको सहभागितामा सम्पन्न भएको थियो।

    Advertisement

    गोष्ठीको सुरुवात गर्दै प्रा. डा. मण्डलले भौगोलिक सूचना प्रणाली (GIS) ले विश्लेषणात्मक उपकरणहरूसँग भौगोलिक तथ्याङ्क संयोजन गर्दै, जटिल भौगोलिक समस्याहरूको मोडेलिङ र समाधान गर्न मद्दत गर्दछ। तसर्थ यस कार्यक्रमले GIS को अभिन्न विधा वेव म्यापिङ (Web-Mapping) जटिल भौगोलिक समस्याहरूको विश्लेषण, मोडेलिङ र समाधान गरि यसलाइ स्थानिय सर्वसाधारण देखि निति निर्माण तह र विश्वका कुनाकुनासम्म पुर्याउन मद्दत हुने र सहभागीहरुले यस गोष्ठीबाट भरपुर लाभान्वित हुन आव्हान गर्नु भयो।

    गोष्ठीको मुख्य विज्ञका रुपमा श्री नारायण महर्जनले वेव म्यापिङका सैद्धान्तिक पक्षमा प्रकाश पार्दै कोडिङ (coding) र बिना कोडीङ स्थानीय सरकारलाइ आवश्यक वेव म्यापिङ बनाउने विधी सिकाउनु भयो। अर्को सत्रमा प्रकाश राईले स्थानीय सरकार सञ्चालन ऐन २०७४ले व्यवस्था गरेको दफा ११ र १२ मा स्थानीय पालिका र वडाका काम, कर्तव्य र अधिकार क्षेत्र भित्रका
    सम्पूर्ण विषयगत क्षेत्रहरुको स्व-अद्यावधिक हुने प्रणालीमा आफ्ना तथ्याङ व्यवस्थापन गर्न वेव म्यापिङले साघाउने प्रष्ट्याउदै आगामी कायर्क्रममा स्थानीयस्तरबाट तथ्याङ्क संकलन र वेव म्यापिङ गर्ने बताउनु भयो।

    कार्क्रमको अन्तमा विभागका उपप्राध्यापक शेर बहादुर गुरुङले गोष्ठीमा सहभागी सम्पूर्णलाई धन्यवाद दिदै भौगोलिक सुचना प्राणालीको क्षेत्रमा सदैव नविनतम प्रविधीहरूसंग अद्यावधिक भैरहनु पर्ने बताउनु भयो।

    शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer