• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १७ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल जेठ २५ गते आइतवार (Jun 08, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   आइतबार, जेठ २५, २०८२ मा प्रकाशित
  • आज २०८२ साल जेठ २५ गते आइतवार (Jun 08, 2025) जेठ शुक्ल द्वादशी पञ्चाङ्ग: परिधि बालव स्वाति

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी वा पेशामा प्रतिभाको उचित मूल्यांकन मिल्नेछ। राजनीतिक प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा पदोन्नतिका योग छन्। साझेदारी व्यापारमा लाभ मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पुराना रोकिएका कामहरू प्रारम्भ हुनेछन्। व्यापार व्यवसायमा श्रमक‍ो उचित प्रतिफल मिल्नेछ। नोकरीको लागि नयाँ अवसरहरू मिल्नेछन्। प्रतियोगीपरीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आर्थिक पक्षमा पिताको सहयोग मिल्नेछ। कानुनी मुद्दा मामलामा सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। नोकरी वा पेशामा अधिकारीहरुको सहयोग मिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायमा लाभ मिल्नेछ। कार्यक्षेत्रमा नयाँ अवसरले उत्साह जगाउनेछ। घरायसी काममा धन खर्चका योग छन्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ। सहयोगीहरूले सहयोग दिने हुँदा नयाँ कार्यतर्फ अग्रसर भइनेछ। नोकरी वा पेशामा बुद्धिको उपयोगले सफलता पाइनेछ। भौतिक संसाधनहरू जुटाउन सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। प्रेम सम्बन्ध कसिनेछ। धार्मिक संस्थामा आबद्ध हुनुहुन्छ भने पदोन्नतिका योग छन्। पारिवारिक सद्भावना बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वैदेशिक रोजगारमा सफलता पाइनेछ। विदेशतिर बसोबास गर्नेहरूलाई आफन्तबाट शुभ सुचना मिल्नेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समाजमा मान प्रतिष्ठा बढ्नेछ। विश्वासपात्रबाट धोखा मिल्नेछ। कार्यक्षेत्रमा सोचेअ नुरूप कार्य पूरा हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। फजुल खर्च गर्नबाट बच्नुहोस्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कानुनी मुद्दा मामलामा सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। नोकरी वा पेशामा अधिकारीहरुको सहयोग मिल्ला। बोलिमा प्रभाव बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक पक्ष सामान्य रहनेछ। व्यापार व्यवसायमा गलत निर्णयले विवाद निम्त्याउन सक्छ। अर्थ उपार्जनका नयाँ स्रोतहरू बन्नेछन्। नोकरीको लागि नयाँ अवसर मिल्नेछ। सहयोगीहरूको साथमा तालमेल मिलाउन गाह्रो हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नोकरी वा पेशामा लिएको निर्णयको प्रशंसा हुनेछ। आर्थिक पक्षमा हानिका योग छन्। भाग्यको साथ मिल्नेछ। व्यापार व्यवसायलाई पारदर्शी राख्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। पशुपालनमा कृषि क्षेत्रबाट लाभ मिल्नेछ। महत्वकांक्षी योजनाहरू सफल हुनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

     

    आइतबार, जेठ २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १७ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख १७ गते बिहीवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १७ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer