• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल जेठ २८ गते बुधवार (Jun 11, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   बुधबार, जेठ २८, २०८२ मा प्रकाशित
  • आज २०८२ साल जेठ २८ गते बुधवार (Jun 11, 2025) जेठ शुक्ल पूर्णिमा पञ्चाङ्ग: साध्य बव ज्येष्ठा

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी वा पेशामा विगतका लिएका निर्णयले चिन्ता बढ्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। युवा वर्गहरू महत्त्वकांक्षालाई बुझ्ने पूरा गर्नको लागि कडा मेहनत गर्नुपर्ने हुन्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नोकरी वा पेशामा आफ्नो कुरालाई प्रभावशाली ढंगले राख्न सक्नुहुनेछ। आश्वासन बढाउनेहरूले झुक्याउन सक्छन्। प्रतिस्पर्धामा सफलता हात लाग्नेछ। श्रमको अनुरूप मूल्यांकन लिन गाह्रो रहला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरपरिवारको सोचेजस्तो सहयोग नमिल्ला। सरकारी नोकरीहरूको लागि आजको दिन प्रभावशाली रहनेछ। व्यक्तिगत वा संवेदनशील मामलाहरूमा बोल्दा होस् पुर्याउनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिवारको सहयोगले बिगरिएको कार्य बन्नेछ। खानपानमा विशेष ध्यान दिनुहोस्। कार्यक्षेत्रमा योग्यताको मूल्यांकन हुनेछ। सञ्चित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सम्बन्धमा चलिरहेको वादविवाद सुल्झीनेछ। शत्रुहरू परास्त हुनेछन्। कार्यक्षेत्रमा भावुकतामा आएर निर्णयहरू नलिनुहोला। अरुको लागि श्रम र बुद्धि खर्च गर्नुपर्ला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा लाभका अवसरहरू प्राप्त हुनेछन्। साझेदारी व्यापारमा लाभ मिल्नेछ। पुराना विचारहरू छोडेर नयाँ विचारहरूलाई समय दिनुहोस्। माननीय जनहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घर परिवारसँग भ्रमणका योजनाहरू बन्नेछन्। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। कार्यक्षेत्रमा परिस्थिति अनुसार आफूलाई ढाल्ने प्रयास गर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लाभकारी योजनाहरू हात लाग्नेछन्। आफ्नो इक्षा पूरा गर्न खर्चिलो कामतर्फ अग्रसर भइनेछ। प्रेम सम्बन्धमा व्यर्थको वादविवाद बढ्नेछ। शिक्षामा प्रगति हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आजको दिन ऊर्जाले परिपूर्ण रहनुहुनेछ। नयाँ सोचले विचारको श्रंखला उत्पन्न हुनेछ। समाजमा मान प्रतिष्ठा बढ्नेछ। धैर्य र पराक्रमले आँटेको कार्यसम्पादन हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभचिन्तकहरूको सलाहलाई बेवस्था नगर्नुहोला। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। शेयर बजारबाट लाभ मिल्नेछ। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायमा प्रगति हुनेछ। शुभचिन्तकहरूको साथ र सहयोगमिल्नेछ। कार्यक्षेत्रमा सानोतिनो बाधाले मन अप्रसन्न रहनेछ। हतारमा लिएका निर्णयहरू परिवर्तन गर्नु पर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नोकरी वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ। व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

    बुधबार, जेठ २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer