• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल आषाढ १ गते आइतवार (Jun 15, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   आइतबार, असार ०१, २०८२ मा प्रकाशित
  • आज २०८२ साल आषाढ १ गते आइतवार (Jun 15, 2025) असार कृष्ण चतुर्थी पञ्चाङ्ग: एन्द्र बालव श्रवण

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ। प्रतीक्षा गरिएको कार्यमा राम्रो प्रतिफल मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ २ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नो व्यवहार सकारात्मक राख्ने प्रयास गर्नुहोस्। कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। घरमा वृद्ध आमाबुआको स्वास्थ्यप्रति सचेत रहनुहोस्। आफूभन्दा स्याना भाईबहिनी बाट शुभ सूचना मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बच्चाहरूको स्वास्थ्यमा ध्यान दिनुपर्ने हुन्छ। शुभचिन्तकहरूको सहयोगले अप्ठ्यारा कार्यलाई पनि सजिलै सम्पादन गर्न सकिनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्तसँग मनमुटाव थियो भने सुल्झिनेछ। कार्यक्षेत्रमा सफलता पाउनको लागि मेहनत अलि बढी गर्नुपर्ने हुन्छ। पुराना चिन्ताबाट मुक्ति मिल्नेछ तर माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार व्यवसायमा नयाँ लगानी बाट लाभ मिल्नेछ। नयाँ नोकरीको खोजमा सफलता मिल्नेछ। स्वास्थ्य सबल रहनेछ। आँटेको कार्य सम्पादन गर्न सकिएला। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ९ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। कुनै पुराना साथीसँग भेटघाट हुने योग छ। वाहन चलाउँदा सावधान रहनुहोस्। भविष्यलाई लिएर मन चिन्तित रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्मकर्ममा रुचि बढ्नुका साथै कार्यक्षेत्रमा सफलता मिल्नेछ। आयस्रोत का नयाँ अवसरहरू जुट्नेछन्। अवसरवादीहरूबाट सावधान रहनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार व्यवसायमा आफ्नो बुद्धि र विवेकको प्रयोग गरेर अगाडि बढ्नुहोस्। युवाहरूको लागि करियर बनाउने नयाँ अवसर मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घरमा प्रियजनको आगमनले मन प्रसन्न रहनेछ। ईर्ष्या वा अहंकारमा आएर लाभकारी योजना गुमाउनु पर्ला। धनको मामलामा कसैसंग छिटो विश्वास नगर्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धैर्य र पराक्रममा वृद्धि हुनेछ। सामाजिक गतिविधिमा व्यस्त रहनुहुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। कार्यक्षेत्रमा मेहनत अनुरूप सफलता नमिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापारमा मिठो बोलीले गर्दा बिगरिएको कार्य पनि बन्नेछ । ठेकापट्टा सम्बन्धी काममा सफलता मिल्नेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) संचित धनमा वृद्धि हुनका साथै नोकरी वा पेशामा उच्च आधिकारीहरू हजुरको कार्यबाट सन्तुष्ट रहनेछन्। विद्यार्थीहरूमा तर्कशक्तिमा वृद्धि हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

    आइतबार, असार ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer