• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सामुहिक तरकारी खेतीमा आकर्षित युवा


  •   आइतबार, असार ०१, २०८२ मा प्रकाशित
  • जुम्ला । कर्णाली प्रदेश जुम्ला जिल्ला सिंजा गाउँपालिका–२ गोठीमा रहेको महादेव युवा क्लब जलवायु मैत्री तरकारी खेतिमा आकर्षित भएको छ । कारितास जर्मनी, कारितास नेपाल र पेस नेपालको साझेदारीमा सञ्चालित ‘उथ्थान परियोजना’ कार्यक्रम अन्तर्गत उक्त क्लबमा आवद्ध सम्पुर्ण युवा जलवायु वातावरणमैत्री तरकारी खेतीमा आर्कषित भएका हुन।

    Advertisement

    स्थानीय युवाहरूको नेतृत्वमा सञ्चालन गरिएको यो परियोजना वातावरणीय अनुकूलता, युवाको आत्मनिर्भरता तथा आयआर्जनमा केन्द्रित रहेको पेस नेपालका परियोजना प्रमुख हेमराज भट्टले बताए । उनका अनुसार क्लब आवद्ध सम्पुर्ण युवाहरुले सामूहिक रुपमा विभिन्न तरकारी जस्तै काउली ,गोलभेडा, प्याज, फर्सी र च्याउको खेती गर्दै आएका छन । यस सम्बन्धमा परियोजना प्रमुख भन्छन, “तरकारी खेतीमा विभिन्न आधुनिक तथा उन्नत कृषि प्रविधिहरू अपनाइएको छ । खेर गएको फाेहाेर पानी संकलन गरी पुनः प्रयोग गरी, जैविक विषादीको घरमै निर्माण , प्राङ्गारिक मलको तयारी तथा प्रयोग सामूहिक श्रमको परिचालन र व्यवस्थापन लगायतका मापदण्ड अपनाइएको छ” ।

    यो विधिको प्रयोग गरेर विशेषगरी च्याउ खेती गरिएको छ । महावेद युवा क्लबका अनुसार च्याउ खेतीबाट १५,००० आम्दानी भइसकेको छ भने सो रकम क्लबकै कोषमा जम्मा गरिएको छ साथै काउली खेतीबाट दश हजार अम्दानी गरेका छन । यस आम्दानीले क्लबमा आबद्ध भएका युवाहरुले सामाजिक गतिविधिहरू तथा आगामी कृषि विस्तार कार्यमा सहयोग पुग्ने अपेक्षा पनि गरेका छन।

    महादेव युवा क्लब हाल सिंजा गाउँपालिकामा औपचारिक रूपमा दर्ता भएको युवा संस्था हो । क्लबले उथ्थान परियोजनाको सहकार्यमा युवा नेतृत्व विकास, रोजगारी सृजना तथा जलवायु अनुकूल कृषि अभ्यासमा उल्लेख योगदान पुर्‍याउदै आएको छ । स्थानीय युवाहरुले गरेका यस्ता कार्यक्रमले युवामा आत्मविश्वास, कृषि क्षेत्रमा नवीन सोचको विकास र दीगो विकासतर्फको यात्रालाई मद्दत पुर्‍याईरहेको पेस नेपालका कार्यकारी निर्देशन किसाेर न्याैपानेकाे भनाई रहेकाे छ ।

    आइतबार, असार ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer