• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार ०९, २०८३
☰
मङ्गलबार, असार ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

तिला गाउपालिका वडा नं ५ बालविवाह मुक्त वडा घाेषणा


  •   मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित
  • जुम्ला । कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको तिला गाउँपालिका वडा नं ५ ले आफ्नो वडा भित्र बसाेबास गर्ने सम्पूर्णलाई उमेर नपुगि हुने विवाहलाई राेक लगाएकाे छ । साेमबार एक कार्यक्रम आयोजना गरी तिला वडा नं ५ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हाे । यसअघि अशिक्षा, परम्परागत संस्कृतीका कारण बालविवाह हुने गरेको भएपनि अहिले भने सामाजिक संजाल र प्रविधिको दुरुपयोगले वाल विवाह हुने गरेको पाईन्छ ।

    Advertisement

    बालविवाहले महिलाको सामाजिक तथा मानसिक स्वाथ्य, शिक्षा रोजगारी जस्ता क्षेत्रमा असर पारेको छ । तिला गाउपालिका वडा नं ५ मा १ हजार ९ सय ५१ जनसंख्या रहेकाे छ । २ सय ६५ घरधुरी रहेकाे उक्त वडामा १ हजार १ सय १० महिला र ८ सय ४१ पुरूषकाे संख्या रहेकाे छ । वडामा विभिन्न कार्यक्रम जस्तै बालविवाहकाे बारेमा परामर्श, छलफल तथा सजाए गरेर भए पनि बालविवाह रोक्ने अभियानले पुर्णता पाएकाले वडा लाई बाल विवाह मुक्त वडा घाेषणा गरिएको वडा अध्यक्ष ललित बहादुर शाहीले जानकारी दिए ।

    अध्यक्ष शाहीका अनुसार, गत वर्ष वडामा ४ वटा बालविवाहका घटना भएका थिए ।  वडा सरकारकाे पहलमा सबै बालविवाह राेक्न सफल भएको वडाअध्यक्ष शाहीकाे भनाइ छ । तर याे आर्थिक वर्षकाे हाल सम्म वडामा बालविवाहका घटना शून्य रहेकाे बताए । अहिले हामीले बालविवाह अपराध हो भन्ने बुझाएका छौँ । बालविवाह गर्नेलाई गाउँपालिका र वडा बाट हुने सार्वजनिक सेवाबाट वञ्चित गर्नेदेखि विवाह बहिष्कार गर्ने गरेकाे बताए । यसको लागि वडामा रहेका ४ वटा बस्तीमा बालक्लब गठन गर्ने देखि बाल बिवाह हुन नदिनका लागि विभिन्न क्रियाकलाप गर्दै आएकाे वडा अध्यक्ष शाहीले बताए ।

    जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरिनन्द आचार्यले जिल्लामा बाल विवाह मुक्त वडा घाेषणा धमाधम हुने गरेका छन् । घाेषणा मात्र गरेर नहुने भएकाले सबै वडा बासिले व्यवहारमा लागू गर्नु पर्ने बताए । बाल बिवाह हाम्रो समाजकाे लागि एक क्यान्सर समान छ । यसलाई समयमै निर्मुलगर्न तर्फ नलागे पछि ठुलाे रूप लिने हुदा समयमै सबै सचेत रहनु पर्ने बताए ।

    त्यस्तै, तिला गउँपालिकाका अध्यक्ष माेतिलाल राेकायाले तिला गाउँपालिकाले बाल बिवाह मुक्त र बालमैत्री स्थानीय शासन घाेषणाका कार्यक्रम लाई बिशेष रूपमा अघि सारेकाे बताए । पछिल्लो समय सामाजिक संजाल जस्ता दुरुपयोग, अभिभावकको निगरानी कम भएकै कारणले बालविवाह हुने भएकाे हुदा सबैले आफ्ना बालबालिकालाई निगरानीमा राख्नु पर्ने बताए ।

    नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष पुर्ण प्रसाद चाैलागाईले बालविवाह रोकिएको खण्डमा सभ्य र समृद्ध जिल्ला निर्माण हुने बताए । उनका अनुसार, समाजकाे क्यान्सर र बिकृतिका रूपमा रहेको बालविवाह लाई सबैकाे हातेमालोका साथ अन्त्य गर्नु पर्ने बताए ।

    किर्डाक नेपाल जुम्लाका बाल संरक्षण अधिकृत श्रीराम थापाले  तिला गाउँपालिकामा गत वर्षमा ४ वटा विवाह भएका थिए । तर याे आर्थिक वर्षकाे हाल सम्ममा २० वर्षमुनि बिहे गर्ने शून्यमा झरेको बताए। मुलुकी अपराध संहिता, २०७४ ले २० वर्ष नपुगी विवाह गर्न वा गराउन हुँदैन भनी व्यवस्था गरेको छ। उक्त ऐनमा तोकेको उमेर नपुगी भएको विवाह स्वतः बदर हुने व्यवस्था छ। त्यस्तै बालविवाहको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। बालविवाह गर्ने गराउने कार्य दण्डनीय हुने व्यवस्था छ। साथै पालिकामा नव निर्मित भवनकाे पनि उद्घाटन गरिएकाे छ । तिला गाउँपालका वडा नम्बर ५ काे आयाेजना र वल्ड भिजन ईन्टरनेसनल नेपाल र किर्डाक नेपालकाे साझेदारीमा कार्यक्रम गरिएको थियाे ।

    मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: असार २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer