• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

शिक्षकलाई प्रविधिमैत्री बनाउन ‘स्टिम’ तालिम


  •   सोमबार, असार ०९, २०८२ मा प्रकाशित
  • जुम्ला । जुम्लाको सिजा, हिमा गाउपालिकामा, सशक्त वालिका परियोजना संचालन भएका स्थानीय तहका विज्ञान,गणित शिक्षकहरुका लागि स्टिम एजुकेशन सम्बन्धी ५ दिने क्षमता बिकास तालिम सम्पन्न भएको छ ।

    Advertisement

    विद्यालयतहको शिक्षालाई गुणस्तरीय बनाउने उद्देश्यले गत बुधवारदेखि जुम्ला बजारमा आयोजना गरिएको पाँच दिने स्टीम एजुकेशन तालिम आईतवार सम्पन्न भएको हो । विद्यालयमा लैंगिक समानता प्रवर्दन गर्न तथा लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धतिलाई अंगिकार गरी कक्षा सञ्चालन गर्ने उद्देश्यले स्टिम सम्बन्धी शिक्षण तालिम संचालन गरिएको हो ।

    स्टिम एजुकेशन प्रशिक्षक याम नारायण महताे अहिलेको समय सापेक्ष अनुसार स्टिम एजुकेशन व्यवहारिक र व्यवसायिक शिक्षा रहेको बताइन् ।महताे स्टिम एजुकेशनमा शैक्षिक क्षेत्रमा विज्ञान,प्रविधि,इन्जिनियरिङ्ग र गणितीय खोज अनुसन्धानमुलक शैक्षिक विषय रहेको उल्लेख गर्दै यसलाई शिक्षण विधि र शिक्षा प्रणालीमा जोडेर अगाडि बढ्न सक्ने बताए।
    उनले खोजमूलक लेशन, कक्षा कोठाको समस्या समाधान, बालबालिका तथा विद्यार्थीलाई समूहमा घुलमिल जोड गराउने, शिक्षालाई प्रविधिसँग जोड्ने, शिक्षण सिकाइ, प्रोजेक्ट वेश,बालबालिकालाई आफ्ना काम आफैँ गर्न सक्ने बानी अर्थात् स्वायतता जस्ता बानीको विकास गर्ने जस्ता शैक्षिक विषयहरु समेटिएकाे बताए।

    सिजा, हिमा गाउपालिका भित्र सामुदायिक विद्यालयमा कार्यरत गणित तथा विज्ञान विषयका शिक्षक तथा शिक्षिकाहरूलाई पाँच दिने तालिम उपलब्ध गराइएको हो। साझेदारी सहयोग केन्द्र पेस नेपाल जुम्लाको आयोजना, प्लान नेपालको आर्थिक सहयोग तालिम गरिएको पेस नेपाल जुम्लाका परियाेजना प्रमुख असाेक चाैधरीले जानकारी दिए।

    प्लान नेपाल र पेस नेपालले यसरी शिक्षकको आवश्यकता पहिचान गरी किताबी ज्ञानबाट बाहिर ल्याउँदै प्रविधिमैत्री बनाउन तालिम प्रदान गर्नु शिक्षा क्षेत्रमा पहिलो सकारात्मक कदम बढाएको शिक्षक गणेश बहादुर शाहिले सुनाए।

    त्यस्तै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले स्टिम एजुकेसन तालिमले यहाँ सिकेका जानेका कुरा विध्यालयमा लागू गर्नु हुन सबै तहबाट प्रयास गर्नुपर्नेमा जोड दिए । उनले भने, “हामीले आ–आफ्नो विध्यालयमा व्यबहार परिवर्तन गर्नु पर्छ विस्तारै अरु विध्यालयमा पनि ल्याउन सकिन्छ। उनले पेस नेपालले सञ्चालन गरेका कार्यक्रमको प्रशंसा गर्दै यस्ता खालका सकरात्मक पहलले हिमा ,सिंजा गाउपालिका सामुदायिक बिध्यालयमा स्टिम एजुकेसन शिक्षा क्षेत्रमा परिणाममुखि शिक्षा दिनेमा विश्वास व्यक्त गरे।

    सोमबार, असार ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer